बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सरकार र शिक्षकबीच ९ बुँदे सहमतिसंगै सरकारलाई थपियो ८ अर्ब दायित्व

काठमाडौं / आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ। सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन्। वार्तापछि पत्रकार सम्मेलनमा शिक्षकहरुको माग पूरा गर्दा सरकारलाई ८ अर्ब रुपैयाँ...

म्याग्दीका खमबहादुर गर्बुजा ऊर्जा राज्यमन्त्रीमा नियुक्त

काठमाडौं/ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट गर्बुजालाई उक्त मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको शितल निवासले जनाएको छ । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्...

क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम

बागलुङ/बागलुङ हस्तकला संघको आयोजनामा क्रिष्टलको लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न भएको छ । बैशाख ७ गतेदेखि शुरु भएको ७ दिने तालिमको समापन गरिएको हो । कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्रेम छोटा, संस्थापक...

सुस्ताएको अर्थतन्त्रलाई गति लिने बजेट आओस्ः अध्यक्ष कार्की

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आर्थिक वर्ष २०८२÷०८३ को बजेट निजी क्षेत्र तथा लगानीमैत्री होस् भन्ने कामना गरेका छन् । सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालका नीति तथा कार्यक्रमले मात्र निजी क्षेत्र...

न पुल बन्यो, न फड्के हाल्ने ठाउँ नै रह्यो

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ५ को भुजीखोला पुलको यो हविगत भएको दशक पुग्यो । पुल नबनेपछि अलपत्र पिलरसमेत जोखिममा परेका छन् । प्राविधिकका अनुसार यहाँ झण्डै २ करोड रुपैयाँ खर्च भैसकेको छ । २०७७ सालको...

‘तालिम लिए विदेशमा पुगेर पनि दुख पाइदैन’

बागलुङ/श्रम रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग र बागलुङ नगरपालिकाको आयोजनामा एक महिने विभिन्न प्रकृतिका सीपमूलक तालिम शुरु भएको छ । गार्मेन्ट मेसिन अपरेटर, किचन हेल्पर र जुनियर व्युिटसियन गरी तीन प्रकारका तालिम २६ दिन चल्नेछ...

पोखरा विमानस्थल अनियमितता : यी हुन् निर्णय प्रक्रियामा सहभागी १५ कर्मचारी

पोखरा / १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनिएको पोखरा विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका १५ कर्मचारी निर्णयप्रक्रियामा सहभागी भएको देखिएको छ। सार्वजनिक लेखा समितिले बनाएको सांसद राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले हालका महानिर्देशकसहित १५ कर्मचारीलाई निर्णयका...

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश अध्यक्षमा श्रेष्ठ

पोखरा/  नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा. रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एशोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन । यसैगरी उपाध्यक्षमा डा. थानेश्वर भट्ट, सचिवमा डा. आशिष गौतम,...

१८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न २१ जना पक्राउ

काठमाडौँ / झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २१ जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रहरी उपरीक्षक सुधीर राजा शाहीका अनुसार अवैध वित्तीय कारोबारमा संलग्न विभिन्न...

लेखनाथ सामुदायिक सहकारीको वित्तीय साक्षरता

पोखरा/पोखरा २७ को तालचोकमा प्रधान कार्यालय रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफना सेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिएको छ । सस्थाको आफनै सभाहलमा दुई दिनसम्म चलेको तालिममा आम्दानी र...

-->