बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नगर विकास कोषलाई साँवा ब्याज मात्रै ८७ लाख

बागलुङ/बसपार्क त अहिले पूर्ण संचालनमा आएको छैन । बसपार्क नचलेपछि यहाँबाट बागलुङ नगरपालिकालाई आम्दानी आउने कुरै भएन । तर, यहीं बसपार्क बनाउन नगर विकास कोषबाट लिएको ऋण भने नगरपालिकाले वर्षेनी तिर्दै आएको छ । झण्डै...

पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम

पोखरा/ पोखरा महानगरपालिका–२८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक...

नेपाल अडिटर्स एसोसिएसन गण्डकीमा ज्ञानबहादुर कार्की

पोखरा / नेपाल अडिटर्स एसोसिएसन गण्डकी प्रदेश समितिको अध्यक्षमा ज्ञानबहादुर कार्की निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको सातौं अधिवेशनबाट कार्की सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी समितिको प्रथम उपाध्यक्षमा पदमबहादुर जिसी, उपाध्यक्षमा हरिलाल...

जैमिनीका टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

बागलुङ/जैमिनी नगरपालिकाले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको सामाजिक सुरक्षा भत्ता तीन चरणमा टोल टोलमै पुगेर वितरण गरिएको हो । नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल...

बारपाकवासी भन्छन् : ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

गोरखा / गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो। जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को...

पोखरामा १ अर्ब ५२ करोड बढीको लागतमा खानेपानी योजना सञ्चालन हुने

पोखरा/ पोखरा महानगरपालिकाको काँहुडाँडा, कृष्ति, भरतपोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी...

उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन

फाइल फोटो बागलुङ/उद्योग वाणिज्य संघ बागलुङमा पदाधिकारी चयन भएका छन् । संघका नवानिर्वाचित अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा शुक्रबार बसेको तेश्रो बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले वरिष्ठ उपाध्यक्षमा ऋषिराम गौतम, प्रथम उपाध्यक्षमा नविन कुमार...

व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै अनलाइनसेवा डटकम

पोखरा/   व्यवसाय, सेवा र सूचना प्रवाहलाई एकटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई...

नारायणगढ–वुटवल सडक विस्तारलाई तीव्रता दिन हान गण्डकीको माग

पोखरा/ होटल संघ नेपाल (हान) गण्डकीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको स्तरोन्नती कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेको छ । हान गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले एक विज्ञप्ति जारी गरी सडक मार्गको विस्तार र...

गण्डकीले माग्याे लाेकाहा खाेला र पुँडीटार औद्योगिक क्षेत्रका लागि जग्गाको भोगाधिकार

पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समेटेको प्रदेश औद्योगिक क्षेत्रका लागि नेपाल सरकारसंग जग्गाको भोगाधिकार प्रस्ताव पेश गर्ने भएको छ । गत साेमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नवलपुरको लोकाहाखोला, तनहुँ र कास्की सिमाको...

-->