शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सहज बन्दै पोखरा-मुग्लिन सडकको यात्रा

पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा पनि यात्रा सहज बन्दै गएको हो। तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८०...

पुर्वाधार अभावले ढोरपाटनमा पर्यटक पुग्न सकेनन्

बागलुङ/ढोरपाटन उपत्यका र सिकार आरक्षबारे धेरैको चासो रहन्छ । त्यहाँ पुग्न चाहने पनि धेरै छन् । तर सडक संजाल अप्ठ्यारो छ । न ढोरपाटनमा आरामदायी होटल नै पाइन्छ । हरेक वर्ष दुइ पटकसम्म यहाँ...

बिहादी गाउँपालिकाको १६ औं गाउँ सभामा बजेट संसोधन

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष परविन गुरुङले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्मको...

मुग्लान छाडेर गाउँमै कृषिकर्म

बागलुङ/मिहिनेत गरे सफलता हातमा आउँछ भन्ने उदाहरण बागलुङको गलकोट नगरपालिका २ का लालबहादुर खत्रीले देखाएका छन् । दुई दशकसम्म भारतमा मजदुरी गरेका खत्रीले घर फर्केर लोभलाग्दो कृषि कर्म गर्न थालेका हुन् । कोरोना संक्रमणसँगै भारतबाट...

बागलुङ ट्राफिकले उठायो एक करोड ३५ लाख राजश्व

सांकेतिक तस्बिर पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत एक वर्षको अवधिमा एक करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम बिकका अनुसार २०८१ सालको वैशाखदेखि...

यी पाँच सांसदले किन हस्ताक्षर गरेनन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार ठहर गरिएको प्रतिवेदनमा ?

काठमाडौं / राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको उल्लेख गरेको प्रतिवेदनमा पाँच सांसदले हस्ताक्षर गरेका छ्रैनन् । राप्रपाका सांसद एवं दलका नेता रहेका राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिमा १० जना...

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार, निलम्बनको सिफारिसमा को को परे ? सूचीसहित

काठमाडौँ । पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिले विमानस्थल निर्माणमा संलग्नहरू सबैमाथि अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ । संसद्को सार्वजनिक लेखा समितिले सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरेको उपसमितिले अध्ययन प्रतिवेदनले...

सकियो आलु महोत्सव, ४ करोडको कारोवार

पोखरा/ चार करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म महोत्सवस्थलबाट ४१ लाखको आलु बिक्री भएको छ भने...

रुपाको डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे

पोखरा/कास्कीको रुपा गाँउपालिका वडानम्बर ७ स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे (घरवास) संचालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङकोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा आएको हो । होमस्टेको...

बागलुङ सेवा समाजद्वारा एक करोडको कोष स्थापना

बागलुङ/बागलुङबाट कतारमा काम गर्न गएकाहरुको संस्था बागलुङ सेवा समाज दोहा कतारको अगुवाईमा १ करोडको अक्षयकोष स्थापना गरिएको छ । ‘कतार बहुउद्देश्यीय अक्षयकोष’ नाम दिएर यो कोष स्थापना भएको हो । तत्कालका लागि न्युनतम १ करोड...

-->