बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फिर्के पुल निर्माणको सम्झौता रद्ध

पोखरा/ साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको पुलको काम ७ वर्ष पुग्नैलाग्दा ४० प्रतिशत पनि काम नभएपछि पोखरा बागलुङ भूपी शेरचन मार्ग अन्तर्गत पोखरा महानगरपालिका–५, ४ र २ जोड्ने फिर्केखोला माथिको पुल निर्माण...

बागलुङ नगरको चालु र पुजिगत खर्च ४६ प्रतिशत

बागलुङ/बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु र पूजिगत दुवैतर्फ ४६ प्रतिशत रकम खर्च गरेको छ । विनियोजन भएको ८५ करोड ७४ लाख चालु बजेटमा ३९ करोड ७६ लाख र पूजिगततर्फ ७७...

पञ्चासेको कुवेरधाममा पर्यटकीय पूर्वाधार बन्दै

बागलुङ/गण्डकी प्रदेशकै चर्चित धार्मिक शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरपछि जिल्लाको दोस्रो धार्मिक पर्यटकीय गन्तव्य हो सर्वसिद्धिधाम पञ्चकोट । स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा पञ्चकोटमा धार्मिक तथा पर्यटकीय संरचना बनेपछि यसको चर्चा देशविदेशसम्म फैलिएको छ...

टुन्डी पावरको लापरवाही, मजदुरको विमा समेत गदैन

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित टुन्डी पावर कम्पनीमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । कम्पनीमा कार्यरत बारा जिल्ला कोल्हवी नगरपालिका–६,कुमारगढीका २७ वर्षीय हरिओम चौधरी आइतबार दिउँसो साढे १ बजे कामबाट फर्किने क्रममा अचानक बेहोस...

सडक बनेको २२ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सुरु

मनाङ/  हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन भएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस...

सहज बन्दै पोखरा-मुग्लिन सडकको यात्रा

पोखरा / पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-पोखरा सडक यात्रा सहज हुन थालेको छ। गण्डकी प्रदेशकै लाइफलाइन पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड दुई लेन मात्रै सडक कालोपत्रे हुँदा पनि यात्रा सहज बन्दै गएको हो। तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्मको ८०...

पुर्वाधार अभावले ढोरपाटनमा पर्यटक पुग्न सकेनन्

बागलुङ/ढोरपाटन उपत्यका र सिकार आरक्षबारे धेरैको चासो रहन्छ । त्यहाँ पुग्न चाहने पनि धेरै छन् । तर सडक संजाल अप्ठ्यारो छ । न ढोरपाटनमा आरामदायी होटल नै पाइन्छ । हरेक वर्ष दुइ पटकसम्म यहाँ...

बिहादी गाउँपालिकाको १६ औं गाउँ सभामा बजेट संसोधन

पर्वत / जिल्लाको बिहादी गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन चालु आर्थिक बर्षको बजेट समिक्षा तथा संसोधन गर्दै सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष परविन गुरुङले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्मको...

मुग्लान छाडेर गाउँमै कृषिकर्म

बागलुङ/मिहिनेत गरे सफलता हातमा आउँछ भन्ने उदाहरण बागलुङको गलकोट नगरपालिका २ का लालबहादुर खत्रीले देखाएका छन् । दुई दशकसम्म भारतमा मजदुरी गरेका खत्रीले घर फर्केर लोभलाग्दो कृषि कर्म गर्न थालेका हुन् । कोरोना संक्रमणसँगै भारतबाट...

बागलुङ ट्राफिकले उठायो एक करोड ३५ लाख राजश्व

सांकेतिक तस्बिर पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले गत एक वर्षको अवधिमा एक करोड ३५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम बिकका अनुसार २०८१ सालको वैशाखदेखि...

-->