बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सामसङका ठूलो क्षमताको २ नयाँ वासिङ मेशिन नेपालमा

पोखरा/ सामसङ नेपालले १२ किलोग्रामको ठुलो लुगा धुने मेसिन (वासिङ मेशिन) नेपाली बजारमा ल्याएको छ । केही समय अघिमात्रै लन्च गरिएको सामसङको बेस्पोक एआईटीएम वाशिङ मेसिनले एआई लुगा धुने प्रविधिमा उल्लेखनीय प्रगतिलाई प्रतिनिधित्व गर्ने...

पाेखराका व्यवसायी देव क्षत्रीलाई मातृशोक

पोखरा/  पोखराका प्रतिष्ठित व्यवसायी देव क्षत्रीलाई मातृशोक परेको छ । फोक्सोमा समस्या देखिएपछि केही समयदेखि उपचाररत क्षत्रीकी आमा कमला क्षत्रीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो । क्षत्रीको काठमाडौंमा उपचार भइरहेकोमा ३ दिनअघिमात्र हेलिकोप्टरबाट...

पर्वतमा क्षेत्रफल घटे पनि धान उत्पादन बढ्यो

पर्वत/जिल्लामा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो...

द क्लिफमा देशकै लामो ‘मेगा ट्रेल’ बन्दै

बागलुङ/संसारकै दोश्रो अग्लो बञ्जीजम्पमा १ हजार २ सय मीटर लामो ‘मेगा ट्रेल’ बन्ने भएको छ । जिपलाइन जस्तै भएपनि यो फरक प्रकारको साहसिक खेल हो । बागलुङ नगरपालिका वडा नं. १४ बलेवादेखि पर्वत सदरमुकाम कुश्माको...

१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ

पोखरा/ पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । आगामी पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना...

कृषक सशक्तिकरण कार्यक्रम मार्फत् दीगो कृषिको प्रवर्द्धन गर्दै एनडीपीएल

विराटनगर/  नेपाल डिस्टिलरीज प्रा. लि. (एनडीपीएल) ले बृहत् क्षमता अभिवृद्धि तालिम कार्यक्रम मार्फत् सीमान्तकृत उखु किसानहरूलाई सशक्तिकरण गरेर दीगो विकासप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शनमा क्रियाशील रहेको जनाएकाे छ । गरिबी न्यूनीकरण र आर्थिक वृद्धिमा कृषिको...

अन्नपूर्ण गाउँपालिकामा मौरी पालन तालिम शुरु

पोखरा/ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ । तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा आइतबारबाट शुरु भएको हाे । तालिम ६५ दिन (३९०...

पर्वतमा धान उत्पादन क्षेत्रफल घटे पनि बढ्यो उत्पादन

पर्वत/  पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ । त्यो...

श्री गाउँ विकास सहकारीको साधारणसभा

पोखरा/ पोखरा– १६ बाटुलेचौरस्थित श्री गाउँ विकास समाज बहुमुखी सहकारीको २६ औं साधारण सभा सम्पन्न भएको छ। सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ।...

मिर्मिरे कृषि सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

बागलुङ/मिर्मिरे कृषि सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङका प्रमुख नारायण पौडेलले साधारणसभाको उद्घाटन गर्दै सबै शेयर सदस्यले कृषिमा लगानी गरेको नमूना अबस्था रहेको बताए ।...

-->