बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको अध्यक्षमा देविप्रसाद

पोखरा/नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन्...

जनता सहकारीको रत्तदानमा ५८ युनिट रगत संकलन

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ र ३० मा रहेको जनता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवमा राखिएको रत्तदानमा ५८ युनिट रगत संकलन भएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि सहकारीले स्थापना...

सरकारी वकिलको बहस सकियो, भोलि जाहेरवालाको पालो

पोखरा / सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा,...

पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव

पर्वत/ स्वाद र गुणस्तरको हिसाबले गण्डकी प्रदेशमै उत्कृष्ट सुन्तला फल्ने पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला महोत्सवको आयोजना गरिने भएको छ । बाँसखर्कको सुन्तला सबैको रोजाइमा पर्ने गरेकोले यसको थप प्रचारप्रसार गरेर बजारमा माग बढाउनको...

सहकारी ठगी: पक्राउ परेका बाबुछोरी जब अदालतमा रुन थाले…

पोखरा/ सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण अभियोगमा अभियोजन दर्ता भएकाहरुविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भयो। बिहान सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएसँगै सुरु भएको थुनछेक बहसको सुरुमै जिल्ला...

पोखराको सूर्यदर्शन सहकारी प्रकरण, पहिलो दिनको थुनछेक बहस सकियो, २ सरकारी वकिलले गरे बहस

पोखरा / पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला...

पुसको चौथो हप्ता दमौलीमा तनहुँ महोत्सव आयोजना

दमौली / तनहुँ उद्योग वाणिज्य संघको आयोजना तथा दमौली बजार इकाइको सहआयोजनामा सदरमुकाम दमौलीमा नवौं तनहुँ महोत्सव हुने भएको छ । ‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने मूल नाराका साथ यही...

साझेदारी सहकारीको अध्यक्षमा शर्मा दोहोरिए

बागलुङ/साझेदारी बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङ को १३ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सोमबार बागलुङ बजारमा सम्पन्न भएको छ । अधिवेशनले पुनः तेजप्रसाद शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको...

नेपाली झन्डा फहराउँदै समुद्रमा पानीजहाज दौडाउने कानुन राष्ट्रियसभामा, के के छन् प्रावधान ?

काठमाडौं / समुद्रमा नेपाली झन्डाअंकित पानीजहाज चलाउन आवश्यक कानुन निर्माण प्रक्रिया अगाडि बढेको छ । मन्त्रिपरिषद् बैठकले २७ असार २०८१ मा पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ लाई...

‘गाँजाको औद्योगिक प्रयोग, हरियो सुन कि बैमौसमी धुन’ बारे पोखरामा कचहरी

पोखरा/ गाँजाको औद्योगिक सम्भावनाबारे पोखराको लेकसिटी कचहरी सम्पन्न भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो...

-->