बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आजबाट पोखरामा सडक महोत्सव

पोखरा/रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा सुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गर्देछन् । उद्घाटनपूर्व कोमागाने पार्कमा हुने...

रविले भने : एउटै रकम राख्ने र झिक्ने गर्दा कारोबार बढि

पोखरा/बिहीबार र शुक्रबार लगातार दुई दिनमा २८ वटा प्रश्नोत्तरपछि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेसँगको अदालती बयान सकिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि तीनवटा कसूरमा...

नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको पूर्वाधार थपिँदै

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा १ करोडको लागतमा भौतिक संरचना बन्ने भएको छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल बन्दै गएको बेसक्याम्पमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी चालु आर्थिक बर्षमा...

२६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा, शनिबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन गर्ने

पोखरा/ रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान...

संघले पठाएको ३ प्रतिशत बजेटमै प्रदेश अल्झिए, पद जान्छकी भनेर मुख्यमन्त्रीहरु अधिकारका विषयमा बोल्न सकेनन्– मन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले संघले पठाएको ३ प्रतिशत बजेटलेमात्र केही नहुने भएकाले प्रदेशहरुले औचित्य पुष्टी हुनेगरी काम र आवाज उठाउनु पर्ने बताएका छन । तर प्रदेशका कुनै...

रवि लामिछानेको बयान सुरु

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्धा दायर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको कास्की जिल्ला अदालतमा बयान सुरु भएको छ । गत आइतबार लामिछानेसहित ४४ जनालाई...

थप ४ करोड २१ लाख बजेट विनियोजन

म्याग्दी/धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता...

रविसहित ७ जनालाई कास्की अदालत उपस्थित गराइयो

पोखरा / पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई कास्की अदालत उपस्थित गराइएको छ । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति...

बचतकर्ताको रकम कहिले आउँछ फिर्ता ?

बागलुङ/समस्याग्रस्त मानिएका सहकारी संस्थाका बचतकर्तालाई पहिलो चरणमा ५ लाख रुपैयाँ सम्मको पहिलो चरणमा भुक्तानी दिने गरी अध्यादेश ल्याएको छ । उक्त अध्यादेशले इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितले पनि सानो सानो रकम फिर्ता...

बाँझो जग्गामा कुश्मा नगरपालिकाले फलायो कोदो

पर्वत/  जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा कुश्मा नगरपालिकाले बाँझो जग्गामा गरेको कोदो खेतीमा १६ मुरी कोदो उत्पादन भएको छ । नगरपालिकाले बेरोजगार युवालाई रोजगारीमा जोड्ने र बाँझो रहेको जग्गालाई समेत सदुपयोग गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत...

-->