बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कमर्शियल सहकारीको १८ औं वार्षिक साधारणसभा

बागलुङ/गण्डकी प्रदेशकी उपसभामुख बिना थापालेसाना साना किसानको थोरै पूजि संकलन गरेर सहकारीले तिनै किसानलाई उद्यमी बनाउन लगानी गर्नुपर्ने बताएकी छिन् । कमर्शियल बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै थापाले सहकारीलाई बदनाम...

सहकारीलाई दिगो बनाउन सेयर सदस्य सचेत बन्नुपर्छ : उपसभामुख थापा

बागलुङ/गण्डकी प्रदेशकी उपसभामुख बिना थापाले आफुले कारोबार गर्ने सहकारीप्रति सचेत रहन सेयर सदस्यलाई आग्रह गरेकी छन् । पछिल्लो समय केही सहकारी संचालककै मनोमानीका कारण संकटमा परेको चर्चा गर्दै सेयर सदस्यहरु सचेत रहँदा सहकारी प्रभावकारी...

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

पोखरा/ ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रह्यो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको...

कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ साधारणसभा तथा वनभोज कार्यक्रम

पोखरा/ कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ वार्षिक साधारण सभा एवं रमाइलो वनभोज कार्यक्रम शनिवार पोखरा २५ हेमजामा अवस्थित माछापुच्छ्रे पाटी प्यालेसमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी...

सीआईबीको सातबुँदे अनुरोधः अपरिचितको फोन नउठाउनू, मेसेज रिप्लाई नगर्नू !

काठमाडौं / केही दिनयता सामाजिक सञ्जालमार्फत फोन वा मेसेज गरी सरकारी कर्मचारी तथा आम नागरिकलाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सजग रहन नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुरोध गरेको छ। ब्युरोका प्रवक्ता, प्रहरी...

प्रगति सहकारीको कारोबार साढे ९७ करोड

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १८ औं वार्षिक साधारण सभा शुक्रबारदेखि काठेखोला गाउँपालिकाको भीमापोखरामा शुरु भएको छ । साधारण सभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिका २ का वडा अध्यक्ष विद्यापति शर्माले सहकारीको रकम हिनामिना हुनबाट...

अब कास्कीमा मोटरसाइकल र स्कुटरको ट्रायल दिदा शुल्क तिर्न नपर्ने, अन्य सवारीको शुल्क पनि ब्यापक कटौती

पोखरा/  सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा मोटरसाइकल र स्कुटर निशुल्क हुने भएको छ । यसअघि भने सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा निश्चित शुल्क तिर्नुपर्ने ब्यबस्था थियो । त्यसैगरि...

स्याङजाको फेदीखोलामा गण्डकी प्राविधिक शिक्षालयको निर्माण सुरु, मुख्यमन्त्री पाण्डेले गरे शिलन्यास

पोखरा/ कोरियाली सरकारको तर्फबाट कोरिया अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) को सहायता अनुदानमा गण्डकी प्राविधिक शिक्षालयको पुर्वाधार विकास परियोजना अन्तर्गत निर्माण हुन लागेको गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) को आवासीय तथा प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री...

गण्डकीमा प्राविधिक शिक्षालय संचालनका लागि कोरियाको कोइका र प्रदेश सरकारबीच १ अर्ब २३ करोड रुपैयाँको सम्झौता

पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी...

लेखनाथ महोत्सव सुरु

लेखनाथ/कास्कीको लेखनाथमा विहिवार देखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन्...

-->