तनहुँभरको पृथ्वी राजमार्गमा भोलि यातायात ठप्प हुने
दमौली / तनहुँ-१ मा उपनिर्वाचनको मतदानका दिन अर्थात भोलि तनहुँभरको पृथ्वी राजमार्गमा यातायात ठप्प हुने भएका छन् । उपनिर्वाचनको मतदानका दिन बैशाख १० गते आइतबार निर्वाचन क्षेत्रभर नै सवै सवारी साधनको आवागमन रोकिने भएको...
इमेजले बचत फिर्ता नदिँदा बचतकर्ता बिचल्लीमा
बागलुङ/ प्रदेशको राजधानी पोखराबाट बागलुङ बजारहुँदै बुर्तिबाङसम्म शाखा बिस्तार गरेको ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ले बचत रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् ।
सहकारीले देशभर देखिएको आर्थिक संकटका कारण सहकारीमा तरलता अभाव भएको...
पोखरा महानगरमा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता
पोखरा / पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना...
बागलुङ-कुश्मीसेरा-बरेङ जाने रणनीतिक सडक स्तरीय बन्दै
बागलुङ/दक्षिण बागलुङको बरेङ हिउँदमा सहजै गएपनि बर्षात्मा यात्रा गर्न कठीन थियो । काम विशेषले जाने कर्मचारी र स्थानीयले पनि यात्रा गर्न नपरे हुन्थ्योझैँ गर्थे ।
अब भने बरेङ जाने सडक स्तरीय बन्दैछ । यहाँको सडकमा...
म्याग्दीको स्थानीय तहमा साढे ४७ करोड बेरुजू
म्याग्दी / म्याग्दीका स्थानीय तहमा गत आर्थिक वर्ष २०७८÷७९ मा बेरुजु रकम अस्वाभाविक देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटा गाउँपालिकामा ४७ करोड ५० लाख ३६ हजार...
निर्माण सकिएको पाँच बर्षपछि म्याग्दीका सांसदले गरे झोलुङ्गे पुलको उद्घाटन
म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको झोलुङ्गे पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गरिएको छ । वेग र बाँदुक दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको ३...
घोडाबाँधे भ्यूटारमा १९८ राष्ट्रका झण्डात्तोलन, बेलढुङ्गामा पर्यटन उत्सव
बागलुङ / जिल्लाको काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको संगमस्थल पर्यटकीय क्षेत्र घोडाबाँधे भ्यूटारमा १९८ देशका झण्डा राखिएको छ । घोडाबाँधे क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन विश्व समुदायसंग जोड्ने उदेश्य सहित सवै देशका झण्डा राखिएको पर्यटन...
४० लाखको लगानीमा पोखरामा फलरस संचालनमा
पोखरा/ नयाँ वर्षको सुरुवातसंगै पोखरामा ४० लाख लगानीमा फलरस संचालनमा आएको छ । मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस संचालनमा आएको हो ।
पसलको शुक्रबार...
उद्योग वाणिज्य महासंघ अध्यक्षमा बागलुङका चन्द्र
पोखरा/ बागलुङका चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारी लिएका छन् । महासंघको बिहीबार सम्पन्न ५७ औं वार्षिक साधारण सभासँगै वरिष्ठ उपाध्यक्ष रहेका ढकालको काँधमा अध्यक्षको जिम्मेवारी आएको हो । महासंघको विधान अनुसार...
गण्डकी प्रदेशको बेरुजु ४९ करोड ३५ लाख रुपैयाँ
पोखरा / प्रदेश सरकारहरुमा सबैभन्दा धेरै बेरुजु कर्णाली प्रदेशको देखिएको छ भने सबैभन्दा कम बेरुजु गण्डकी प्रदेशमा रहेको छ ।
बिहीबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४.४३ प्रतिशत अर्थात...