बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

काठमाडौं / नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा ढकाललाई  नियुक्त गरेको हो । नवीकरणीय ऊर्जा विषयमा थाइल्याण्डबाट...

मजदूर दिवसमा आफ्नै काममा व्यस्त मजदुरहरु

आज संसारभर मजदूर दिवस मनाइरहँदा आफ्नै श्रमवाट वाँचेका मजदूरहरू आफ्नै कर्ममै व्यस्त छन्। बिहानैदेखि परेको झरीमा पनि सोमवार मजदुरहरु यसरी नै काममा तल्लीन थिए। यी मजदूरहरुलाई अन्तराष्ट्रिय श्रमिक दिवसले कतै पनि छोएको देखिदैन् । तस्वीरः...

निजी क्षेत्रसँग सहकार्य आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड

नवलपुर/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन बृद्धि र रोजगार सृष्टि सरकारले पुरा गर्न नसक्ने बताएका छन् । उनले यसको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने धारणा राखे । नवलपुरको गैंडाकोटस्थित मौलाकाली मन्दिर पुग्ने मौलाकाली केवलकारको उद्घाटन...

चैत्राष्टमी मेलामा ३५ लाख आम्दानी, ३ लाख बचत

बागलुङ / कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक गरेको छ । समितिले शनिबार पत्रकार सम्मेलन गरि आयव्यय सार्वजनिक गरेको हो । मेलामा ३२ लाख ९८ हजार ९ सय ६३ रुपैयाँ खर्च...

स्याउ फुलेर सेताम्मे बगैँचा

जुम्लामा स्याउ फुलेर सेताम्मे भएका बर्गैचा । जुम्लाका ८ वटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन्। बगैँचामा स्याउका बोट फुलेर सेताम्मे भएपछि जुम्लाको वातावरण मनोरम देखिएको छ। फूलसँगै फोटो खिच्नेदेखि टिकटक बनाउनका लागि...

कर्मचारीका लागी सराङ्गकोट सहकारीको क्षमता अभिवृद्धि तालिम

पोखरा / सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिएको छ । राष्ट्रिय सहकारी बैंकको साझेदारीमा कर्मचारीका लागी कार्यालय व्यवस्थापन, नेतृत्व विकास, नगद, बजार, कर्जा व्यवस्थापनका लागी तालिम दिएको हो...

बैंकहरु नयाँ शोषकको रुपमा उदाए: मन्त्री किराँती

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको संज्ञा दिएका छन् । बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन...

चोयासँग अपरिचित छ युवापुस्ता

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र...

सीजीको इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा

पोखरा/ समूह चौधरी ग्रुपको सीजी डिजिटल को २२औं शाखा पोखरा खुलेको छ । सो समूहले आइतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सीजी डिजिटल को २२औ शाखाअर्चलबोट चोकमा सुरु गरेको हो...

मुस्ताङमा सुरु भयो चौरीको आलो रगत खाने मेला

मुस्ताङ / जिल्लाको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा चौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक शुक्रबारबाट सुरु भएको हो । धौलागिरी...

-->