बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपालमा ६ वर्ष यताकै उच्च महँगी

काठमाडौं/ पछिल्लो ६ वर्षसम्मकै सबैभन्दा धेरै महँगी भएको छ । सन् २०१८ देखि २३ सम्ममा अहिलेकै सबैभन्दा धेरै महँगी वृद्धि भएको हो । सन् २०१८ देखि २०२३ सम्म क्रमशः नेपालको महँगी वृद्धि हुँदै गइरहेको आज...

गण्डकीमा बजेट वहसः ‘बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं’

सत्ता र प्रतिपक्षी बसेर बजेट बनाऔं । अहिले अर्थमन्त्री, मुख्यमन्त्रीकहाँ योजना माग्ने आउनेले गर्दा उहाँहरूको झोला नै भरिएको छ । यो ट्रेण्ड तोडौं । – लिलबहादुर थापा मगर, सांसद, नेकपा एमाले स्रोत सुनिश्चित नभएका योजनालाई...

गण्डकीको कान्छो जिल्ला: ‘विकास कछुवा गतिमा’

नवलपुर /नवलपुरमा आर्थिक वर्षको १० महिना समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेट अर्थात पूँजीगत खर्च भने अत्यन्त न्यून छ । आर्थिक वर्षको १० महिना समय सकिँदा संघीय सरकारले नवलपुरलाई छुट्याएको पूँजीगत बजेटको...

पोखरा-१५ ले युवाहरुलाई दियो कफी बनाउने तालिम

पोखरा/ पोखरा महानगरपालिका, वडा नं. १५ कार्यालयले वडाका २५ जना युवायुवतीलाई बारिष्टा (कफी मेकिङ) तथा बेकरी तालिम दिएको छ । किङ्ग्स इन्टरनेशनल कलेज प्रालि, रुपन्देहीको प्राविधिक सहयोगमा वडाले निःशुल्क रुपमा १५ दिने तालिम प्रदान...

प्रगति सहकारीले स्थापना दिवसमा खाद्यान्न सहयोग गर्यो

बागलुड / प्रगति बहुउदेश्यीय सहकारी संस्था संस्था लिमिटेड बागलुडले सोमवार आफ्नो १७औ स्थापना दिवस मनाएको छ । संस्था स्थापना दिवसको अवसरमा अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमारले सवै शेयर सदस्य, सञ्चालक सदस्य, कर्मचारी र सो...

सौर्य उर्जामा प्राप्त उपलब्धी नीजि क्षेत्रसंगको सहकार्यबाट सम्भव: कार्यकारी निर्देशक ढकाल

काठमाडौं / वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका नवनियुक्त प्रमुख कार्यकारी निर्देशक नवराज ढकालको सम्मानमा नेपाल सौर्य विधुत उत्पादक संघ (SEMAN) ले विहिवार बधाई तथा शुभकामना कार्यक्रम समपन्न गर्यो । संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष...

पोउवा संघले आयोजनागर्ने मेलाको मिति, प्रारुप सुझाव उपसमितिको जिम्मेवारी थापालाई

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले कार्यसमिति सदस्य सौगात थापालाई राष्ट्रिय औद्योगिक व्यापार मेला २०८० को मिति सिफारिस तथा मेला प्रारुप सुझाव उपसमितिको संयोजकको जिम्मेवारी सुम्पेको छ । संघको ११ औं कार्यसमिति बैठकले उनलाई सो जिम्मेवारी...

सहकारी सुधार्न पालिकालाई सुझाव

बागलुङ/पछिल्लो समय सहकारीप्रति बढेको अविश्वास र केही सहकारीको समस्याले झस्केका आम नागरिकलाई विश्वस्त बनाउन स्थानीय तहले पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् । प्रभावकारी अनुगमन गर्दा सहकारीहरुमा बेथिती आउनबाट रोक्न सकिने उनीहरुको सुझाव थियो । राष्ट्रिय...

राष्ट्र बैंकले ल्यायो अपेक्षाभन्दा लचिलो मौद्रिक नीति

काठमाडौं /अर्थतन्त्रमा चरम शिथिलता देखिएपछि व्यवसायी, बैंक र सरकार सबैको माग थियो, तुरुन्तै मौद्रिक नीतिमा लचकता चाहिहाल्यो । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सबै पक्षको माग सम्बोधनको प्रयास गरेको छ । मौद्रिक...

उर्जाको बचतले प्रतिस्पर्धी क्षमता बढाउँछ : पोउवा संघका अध्यक्ष प्रजापति

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले उर्जाको बचत गर्नु भनेको खर्च घटाउनु र प्रतिस्पर्धी क्षमता बढाउनु भएको बताएका छन् । मितव्ययी र प्रभावकारी उर्जा बचतबाट मुनाफा बढने र वातावरण संरक्षणमा सहयोगसमेत पु¥याउने...

-->