बागलुङ / उत्तरगंगा जलविद्युत् आयोजना निर्माणको कामलाई अगाडि बढाउन माग गर्दै बागलुङका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । ८२८ मेगावाटको जलाशायुक्त उक्त आयोजनालाई बजेटमा समावेश गर्न माग गर्दै बागलुङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका...
काठमाडौं / देशभित्रको अर्थतन्त्र मन्दीउन्मुख रहेको अनुमानबीच अर्थतन्त्रका कतिपय सूचकमा भने निरन्तर सुधार देखिएको छ। नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चैतसम्म मुलुकको वैदेशिक कारोबार, रेमिटेन्स लगायतका सूचकमा...
लमजुङ / लमजुङको दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविधुत आयोजनाबाट उत्पादित बिधुत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विधुतको परीक्षण सफल भएसँगै...
बागलुङ/पद सम्हालेपछि पहिलोपटक गृह जिल्ला बागलुङ आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङका व्यवसायीलाई ढाडस दिँदै सम्भावित क्षेत्रमा आयोजनाको पहिचान गरेमा पुँजी र प्रविधिको अभाव हुन नदिने बताएका छन् । बागलुङ उद्योग बाणिज्य...
काठमाडौं / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा...
पोखरा/ पोखरा महानगरपालिका-११ कालिखोलादेखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्रानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गरे । कालिखोलादेखी काँहुकोटसम्म १.८ किमि लम्बाईको अग्रानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको...