बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सितापाइलामा ‘फेसियल हाउस’ को १२ औं शाखा

काठमाडौं / नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था ‘फेसियल हाउस’ ले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजित एक विशेष समारोहका बीच व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले संयुक्त रूपमा...

दहीचिउरा र राष्ट्रिय धान दिवस

अधिकांश नेपाली नागरिकको जीवनयापन कृषि पेसामा आधारित छ। कृषि क्षेत्रले देशको अर्थतन्त्र, खाद्य सुरक्षा, रोजगारी र ग्रामीण जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। नेपाली समाजमा असार १५ विशेष महत्त्व बोकेको दिन हो। यो दिनलाई राष्ट्रिय धान...

बडिगाड गाउँपालिकाको बजेट ७२ करोड ७५ लाख

बागलुङ/ बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा उपाध्यक्ष भिमसेन वनद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि...

रैथाने बाली प्रवद्र्धन, पर्यटन र सुशासनमा जोड

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले असार ८ गते आयोजित गाउँसभाको विशेष बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

लघुउद्यम प्रवर्द्धन, कृषक प्रोत्साहन र युवा स्वरोजगार प्राथमिकतामा

बागलुङ/पश्चिम बागलुङ तमानखोला गाउँपालिकाले लघउद्यम प्रवर्द्धन, व्यवसायिक कृषक प्रोत्साहन र युवा स्वरोजगारलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नवौं गाउँसभामा आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले...

गण्डकीका ८५ मध्ये ८४ स्थानीय तहले ल्याए बजेट

-स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, रोजगारीमा जोड -पुरानै कार्यक्रम, योजना र लोकप्रिय नारामा सिमित -हतारमा कर्मकाण्डी रुपले ल्याएको विज्ञको भनाई पोखरा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशका ८५ मध्ये ८४ स्थानीय तहले आर्थिक...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ/ जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशको लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न थालेपछि विद्युत्...

जलजलाको बजेट ५३ करोड १२ लाख

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २१ औं अधिवेशनमा अध्यक्ष राजुप्रसाद आचार्यले वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष दीपक...

अन्नपूर्णको बजेट ६१ करोड १४ लाख, कृषि र पर्यटनमा जोड

म्याग्दी/ जिल्लाको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट पारित गरेको छ । बुधबार सम्पन्न गाउँसभाको २३ औँ अधिवेशनमा अध्यक्ष भरतकुमार पुनले प्रस्तुत गरेको नीति तथा...

शून्य बेरुजूको साख जोगाउँदै ‘घुम्न जाउँ महाशिला’ अभियान र डिजिटल शिक्षामा जोड

पर्वत/ महाशिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले संघीयताको मर्म अनुसार “समृद्ध गाउँपालिका, सुखी नागरिक“ को सोचलाई व्यवहारमा उतार्ने लक्ष्यसहित शिक्षा, कृषि, पर्यटन र प्रविधिलाई...

-->