बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गणेश हिमाल नजिकै पहिचान भयो नयाँ ‘लुम्बो हिमशिखर’

गोरखा / गोरखाको गणेश हिमाल आसपास नयाँ लुम्बो हिमशिखरको पहिचान भएको छ। नेपाली र अमेरिकी पर्वतारोहीको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेसगैँ यो हिमशिखरको पहिचान भएको हो। जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकाको...

मध्य असारमा मनाङको ङोरोडाँडामा लाग्यो डढेलो

मनाङ / मनाङको मनाङ ङिस्याङ गाउँपालिका-४, हुम्डे नजिकै ङोरोडाँडामा आइतबार डढेलो लागेको छ । पिसाङबाट हुम्डेतर्फ जाने बाटैको डाँडाको जंगलमा डढेलो लागेको हो । डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र...

पोखरामा रोपाइँ महोत्सव : किसानलाई सम्मान

पोखरा/असार, मानो रोपेर मुरी उब्जाउने महिना । यो वर्ष मनसुन ढिलो हुँदा रोपाइँले गति लिएको छैन । टारीको त कुरै छाडौँ,पानीको मूल नफुट्दा खोलामा हिल्याउन पुग्ने पानी छैन । मौषमविदहरुले अबको एक हप्तामा मनसुन...

वर्षा नहुँदा मध्य असारसम्म पर्वतमा २१ प्रतिशत रोपाइँ

पर्वत/पर्याप्त मात्रामा वर्षा भएको भए धमाधम रोपाइ भइरहेको हुने मध्य असारसम्म पर्वतमा भने २१ प्रतिशत रोपाइँ मात्रै पूरा भएको छ । नेपालमा ढिला गरी मौसम भित्रिँदा तथा भित्रिएको मौसम पनि छिटो गतिमा देशभर नफैलिँदा रोपाइँ...

धौलागिरि अस्पताललाई जेनेरेटर र रक्तदान बेड हस्त्तान्तरण

बागलुङ /दैनिक ५ सय ५० बिरामी उपचारकालागि आउने धौलागिरि अस्पतालमा ६/७ जना शल्यक्रिया नै गर्नुपर्ने अवस्थाका हुन्छन् । अस्पतालमा सर्पदंश र रेबिजका बिरामीको पनि उपचार सुरु भएको छ । अस्पतालमा आवश्यक पर्ने रातो रगत संकलन...

बागलुङ उद्योग बाणिज्य संघको ६२ औं वार्षिकोत्सव

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघको ६२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा उत्कृष्ठ उद्यमी सम्मान, विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । साथै वार्षिक प्रगती प्रतिवेदनमा छलफल भएको छ । २०२० सालमा...

फेरि बल्झियो मध्यपूर्व द्वन्द्व, कुवेत र बहराइनमा आक्रमण

काठमाडौं / बीबीसी फारसी सेवाका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले आइतबार बिहान कुवेतको अली अल-सलेम एयर बेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लिट मुख्यालयसँग सम्बन्धित आठ स्थानलाई निसाना बनाइएको बताएको छ। आईआरजीसीका...

अमेरिका-इरानबिच फेरि हानाहान, ‘सिध्याइदिने’ ट्रम्पको धम्की

काठमाडौं / शनिबार स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ आक्रमण सुरु गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका धेरै स्थानलाई निसाना बनाइएको बताएको छ। यो कारबाही व्यापारिक ढुवानीविरुद्ध ‘निरन्तर...

सडक सुरक्षाको जानकारी दिन स्याङ्जा प्रहरीको क्यूआर सेवा

स्याङ्जा / सवारी साधनमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सडक सुरक्षासम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्याङ्जा प्रहरीले क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । वडा प्रहरी कार्यालय वालिङद्वारा गण्डकी प्रदेशको मुख्य...

२४ घण्टामा सवारी चालक कारबाहीबाट ५ लाख राजश्व दाखिला

काठमाडौं / बितेका २४ घण्टामा एक हजार ९२२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन...

-->