बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

शनिवार पोखरामा राष्ट्रिय कफी प्रदर्शनी

पोखरा / नेपाली कफीको बजार प्रवद्र्धन गर्ने र यसको गुणस्तरबारे जानकारी दिने उद्देश्यले पोखरामा असार २० गते शनिवार ‘राष्ट्रिय कफी प्रदर्शनी एवम् राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप’ आयोजना हुने भएको छ । राष्ट्रिय चिया तथा कफी...

महिना दिनमै मुस्ताङमा ८० हजार विदेशी पर्यटक

मुस्ताङ / सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र...

त्रिवेणी दुम्कीवास सडकका लागि ३ करोड बजेट

नवलपुर/ गण्डकी प्रदेशको भारतिय सिमानासंग पहुँच रहेको एक मात्र त्रिवेणी दुम्कीवास सडककालागि ३ करोड रकम बिनियोजन भएको छ । यो सडक हेर्ने सडक डिभिजन भरतपुर कार्यालयले दिएको जानकारी अनुसार दुम्कीवास त्रिवेणी सडक निर्माणकालागि वातावरणीय प्रभाव...

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

पोखरा/ सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजनामा कास्की, पर्वत र स्याङ्जा जिल्लाको संगमस्थल प्रसिद्ध पञ्चासे क्षेत्रको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको सहयोग रहेको थियो । ‘पर्यटनका...

वैदेशिक रोजगारीका दुखान्त

बागलुङ/ज्याला मजदुरीले मात्रै घर चलेन् । परिवारको खर्च चलाउनकै लागि विदेश जाने निधो गर्दा कान्छा छोरा भर्खरै तोते बोल्ने भएका थिए । सन् २००२ को एक साँझ हरि बहादुर (नाम परिवर्तन)ले घर छोड्ने निधो...

राम्दीमा ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा

पोखरा / गण्डकी प्रदेशको स्याङजा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने राम्दीस्थित कालीगण्डकी नदीमाथिको ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा पुगेको छ । दुई प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्गअन्तर्गत  निर्माण थालिएको पुलको काम हालसम्म ९५ प्रतिशत सकिएको...

पोखराको बजेट पारित

पोखरा/पोखरा महानगरपालिकाको १९ औँ नगरसभाले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम तथा ७ अर्ब १५ करोड २५ लाखको बजेट पारित गरेको छ । असार ५ गते बजेट ल्याएको महानगरले बुधबार बजेट पारित गरेको...

वडाध्यक्षको छोराको घरलाई प्रदेशको पाँच लाख बजेट !

पोखरा/गण्डकी सरकारले स्थानीय तहका जनप्रतिनिधिका छोराको घर संरक्षणको लागि भनेर पाँच लाख बजेट विनियोजन गरेको छ । गण्डकीले हालै ल्याएको बजेट र वार्षिक विकास कार्यक्रममा एकजना व्यक्तिको नाम नै तोकेर बजेट विनियोजन गरेको यो...

पोखरामा यामाहा डेको अवसरमा रक्तदान, ५१ युनिट रगत संकलन

पोखरा / यामाहाको ७१औँ स्थापना दिवस (यामाहा डे) को अवसरमा पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लु. राइड्सअन्तर्गत पोखरास्थित आधिकारिक बिक्रेता भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लिले आयोजना गरेको रक्तदानमा ५१ युनिट...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब १४ करोड

बागलुङ/बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपैयाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ । नगरसभाको १९ औँ अधिवेशनमा नगर उप–प्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेटमा संघ...

-->