बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोमान्थाङमा बन्यो नयाँ मोटरेबल पुल, यात्रुलाई सहज

जोमसोम / उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित छोर्तेन छोमा खोलामा नयाँ मोटरेबल निर्माण भएको छ । नवनिर्मित पुलको उद्घाटन लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बुधबार गरेका छन् । करिब रु ७५ लाख ४५ हजार लागतमा...

दुदिलाभाटीका भक्तबहादुर : जसले बाख्रापालनबाट कोरियाको कमाइलाई माथ दिन्छन् !

पोखरा/बागलुङको गलकोट नगरपालिका १,दुदिलाभाटीका गमबहादुर कुँवर गण्डकी प्रदेशको सवोत्कृष्ट कृषक घोषित भएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग, रोजगारी सिर्जना, आर्थिक आम्दानी, नमूना कृषि फर्मको विकास, उत्पादनको बजारीकरण, व्यवसायको...

दई पटक म्याद थप, जैमिनीको प्रशासनिक भवन बनेन

बागलुङ/निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । २०८१ असार मसान्तसम्ममा काम सक्ने गरी २०७८ माघ २१ गते ८ करोड १७ लाख ६५ हजार रुपियाँमा...

कन्सल्टेन्सी खोल्न २५ लाख धरौटी, डिजिटल भुक्तानी अनिवार्य

काठमाडौं / शैक्षिक परामर्श संघसंस्था खोल्न २५ लाख धरौटी राख्नु पर्ने भएको छ । मन्त्रिपरिषद्ले बुधबार स्वीकृत गरेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीमा सेवा सञ्चालनको लागि अनुमतिपत्र लिनु...

एनर्जी नेपालः बिजुलीको स्वदेशी खपतबाट स्वदेशी समृद्धि

नेपालमा बिजुलीको कुरा हुँदा धेरैजसो छलफल उत्पादनमै केन्द्रित हुन्छ। कति मेगावाट थपियो, कति आयोजना निर्माणाधीन छन्, कति विद्युत् निर्यात भयो, कति उत्पादन हुने सम्भावना छ- यी प्रश्न स्वाभाविक र महŒवपूर्ण छन्। अब ऊर्जा बहसलाई...

हरित रोजगारीका निम्ति ३० दिने सीप विकास तालिम

पोखरा/रिसाइक्लिङ र अपसाइक्लिङमार्फत् हरित रोजगारी सिर्जना जिसिआरयु परियोजनाअन्तर्गत पोखरामा सोमबारदेखि ३० दिने सिलाई तथा कटाई सीप विकास तालिम सुरु भएको छ । सर्कुलर इकोनोमीको अवधारणालाई आत्मसात् गर्दै फोहोर मानिने सामग्रीलाई पुनः प्रयोग गरी आयआर्जनमा...

पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १४ जना दोषी ठहर

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १४ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा रायमाझी, खाणसहित...

मनाङमा चामलको माग उच्च

मनाङ /  जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलेको बिक्री गरिएको छ । जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन...

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी/ म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो । म्याग्दीको पश्चिमी क्षेत्रको ब्यापारिक केन्द्र...

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना कृषकलाई सोमबार नगदसहित सम्मान गरेको छ । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा कृषकलाई...

-->