बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जलविद्युतको हब बन्दै म्याग्दी

म्याग्दी/  प्रकृतिको अनुपम वरदान पाएको म्याग्दी जिल्लाका साना–ठूला नदी र खोलाहरूबाट विद्युत उत्पादन गर्ने र नयाँ सम्भाव्यता पहिल्याउने कार्यले अभूतपूर्व गति लिएको छ । यसले नेपालको जलविद्युत विकासको नक्सामा आफूलाइ तीव्र गतिमा एक प्रमुख...

बसपार्कभित्रका सुकुम्बासी व्यवस्थापन प्रक्रिया अघि बढ्यो, ७ दिनभित्र दाबी–विरोध आह्वान गरिने

पोखरा/ पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रभित्र बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। यसका लागि गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन महानगरपालिकाले ग्रहण गरेसँगै व्यवस्थापनको कार्यतालिका सार्वजनिक गरिएको हो। पोखरा महानगरपालिकाका...

२७ हजार ७ सय सेयर सदस्य पुर्याउने लक्ष्य, जोखिम मोल्न करोडौंको कोष

बागलुङ/सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आगामी एक वर्षभित्र २७ हजार ७ सय शेयर सदस्य पु¥याउने लक्ष्य राखेको छ । सदस्य संख्या बढाएर आम नागरिकमा सहकारी प्रतिको विश्वास बढाउने सिवाईसीको योजना छ । सहकारीको आगामी...

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ/ ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त...

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ / बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् ।  ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक...

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ । आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ...

व्यवसाय प्रवर्द्धन केन्द्रबाट २०२ जना दीक्षित

पोखरा/पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत् सञ्चालन गरिएका विभिन्न सीपमूलक तालिम पूरा गरेका २०२ जना प्रशिक्षार्थीलाई योग्यताको प्रमाणपत्रसहित प्रमाणपत्र प्रदान गरिएको छ । मन्टेशरी, ब्युटिसियन, केयरगिभर, बारिस्टा, कुक, वेट्रेस, सिलाइ–कटाइ लगायतका विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम...

शैक्षिक परामर्श नियमावली संशोधन गर्न प्रशासनसमक्ष माग

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की र ल्याङ्ग्वेज एशोसिएशन अफ नेपाल, (लान), कास्कीले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का अव्यावहारिक प्रावधान संशोधन गर्न माग गर्दै जिल्ला...

विकास आयोजनाका काममा ढिलासुस्ती स्वीकार्य छैनः मुख्यमन्त्री पाण्डे

तनहुँ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकास आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताएका छन् । जिल्लाको भानु नगरपालिका–१ र बन्दीपुर गाउँपालिका–४ जोड्ने चुँदी खोलामाथि निर्माण सम्पन्न भएको पुलको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका...

अमेरिकाले इरानमाथि गर्‍यो तीन घन्टा लामो आक्रमण

काठमाडौं / अमेरिकाले इरानमाथि गत बुधबारदेखि सुरू भएयताकै ठूलो मध्येको आक्रमण गरेको छ। सोमबार बिहान अमेरिकाले इरानमा तीन घन्टा लामो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। स्ट्रेट अफ हर्मुजको विषयलाई लिएर विवाद बढेपछि अमरिका र...

-->