बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गाउँपालिकाको श्रमबैंकमा जोडिदै कामदार

बागलुङ/ताराखोला गाउँपालिका–३ हिल गाउँका यमबहादुर बगाले काठ, ढुंगा र माटोको काम गर्छन् । ग्रामीण घरगोठ निर्माणमा उनले धेरै समय बिताएका छन् । उनले अनौपचारिक क्षेत्रमा काम गर्न थालेको तीन दशक भैसक्यो । उनको सीपलाई सम्मान...

पर्वतमा ३८ प्रतिशत मात्रै रोपाई

पर्वत/असारको यो बेलामा कृषकहरू रोपाइका लागि खेतका गरा गरामा हुनुपर्ने हो । रोपाइको माचोले बेफुर्सदे बन्दा ‘लास छोपेर मेलामा जाने’ लोकोक्ति गाउँघरमा सुन्न पाइन्छ । तर यही बेलामा पर्याप्त वर्षा नहुँदा जिल्लाका कृषकहरू भने...

वनफूलको गलैँचाले ढपक्कै ढाकियो ढोरपाटन

बागलुङ / समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिगारिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको...

जहाजमा हमला गर्दै इरानले भन्यो: हर्मुज जलमार्ग बन्द

काठमाडौं / इरानले आइतबार तेल ढुवानी गर्ने जलमार्ग हर्मुज स्ट्रेट बन्द गरिएको घोषणा गरेको छ। साथै यसविरुद्ध कुनै कारबाही गरिए ‘कडा जवाफ’ दिने चेतावनी पनि दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका एक नौसेनाले भनेका छन्, ‘एउटा...

गण्डकीका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरे सम्झौताको समय अगाडि नै निर्माण भएका गोरखाका दुई मोटरेबल पुल

गोरखा / कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दा थप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन्। एउटा पुल ७ करोड ५९ लाख ३० हजार र...

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

नवलपुर/ गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी...

डाँडापाखामा गाँजा रोप्ने बाटो खुल्यो

पोखरा/गण्डकी प्रदेशमा गाँजा खेतीलाई वैधानिकता दिने कानुनी बाटो खुलेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनाका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबारको प्रदेश सभाले पारित गरेसँगै गाँजा खेतीका लागि बाटो खुलेको...

पोउवा संघको ३६ औं महाधिवेशन भदौ तेस्रो साता

पोखरा / पोखरा उद्योग वाणिज्य संघको ३६ औं महाधिवेशन तथा ७२ औं वार्षिक अधिवेशन आउँदो भदौको २० र २१ गते हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको बिहीबार बसेको ३० औं कार्यसमिति बैठकले सो...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ/ कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र...

गण्डकीमा गाँजाखेतीलाई वैधानिकता

पोखरा/ गण्डकी प्रदेशमा गाँजा खेतीलाई बैधानिकता दिने कानुनी बाटो खुलेको छ । औषधीजन्य तथा औद्योगिक प्रयोजनाका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबारको प्रदेश सभाले पारित गरेसंगै गाँजा खेतीका लागि बाटो...

-->