बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

साउन १५ सम्म अनुमति नलिए कारबाही

पोखरा/  देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई बैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...

कृषि शाखाको नयाँ भवन

पोखरा/कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भन्ज्याङमा निर्मित कृषि तथा पशु सेवा शाखाको भवन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले बिहीबार भवन उद्घाटन गरे । अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष...

बिधुतमा लगाएको भ्याटको विरोधमा नवलपुरका उघोगी व्यवसायी

नवलपुर / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका तीन उद्योग वाणिज्य संघले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। नवलपुर उद्योग...

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा / सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५...

वैज्ञानिक विनाको अनुसन्धान केन्द्र

पोखरा/मुख्य वैज्ञानिकको दरबन्दी छ, पदपूर्ति छैन । वरिष्ठ वैज्ञानिक (एस ३) १० जनाको दरबन्दीमा ५ जना हालैमात्र आएका छन् । पहिला सबै पद खाली थिए । वरिष्ठ वैज्ञानिक (एस ४) मा १ जनाको दरबन्दी...

इरानमा लगातार १२औँ रात अमेरिकाको आक्रमण

काठमाडौं / अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले बुधबार लगातार १२औँ रात इरानका धेरैवटा सैन्य अड्डामा हवाई र क्षेप्यास्त्र हमला गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण गरिएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले पुष्टि गरेको छ। यसपटक इरानका...

मलेसियाबाट फर्किएर अगरउड खेती

स्याङ्जा/बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्याङ ्जाका एक युवाले बहुमूल्य औषधीजन्य जडिबुटी अगरउड खेती थालेका छन् । चापाकोट–५ का विपिन डोटेलले संसारकै महंगो र सुगन्धित वनस्पतिका रूपमा चिनिने अगरउडको खेती जिल्लामै पहिलोपटक परीक्षणका रूपमा सुरुआत...

गलेश्वरमा पहिलो सोमबार २ लाख बढी भेटी संकलन

म्याग्दी/बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालय मन्दिरमा यस वर्ष साउन महिनाको पहिलो सोमबार गत वर्षभन्दा आधा कम भेटी संकलन भएको छ । यस वर्षको पहिलो सोमबार मन्दिरमा भक्तजनहरुले एक लाख ९६ हजार ५ सय ४९ रुपैयाँ...

१० लाखको बम्पर उपहारसहित साउन १६ देखि सुरू हुँदैछ सरकारी चिट्ठा

काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा घोषणा गरेको ‘उपभोक्ता प्रोत्साहन लट्री कार्यक्रम’ को कार्यान्वयन प्रक्रिया अघि बढेको छ। सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेसँगै उपभोक्ताले सरकारी लट्रीमार्फत अधिकतम १० लाख रूपैयाँसम्मको...

अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

पाेखरा/ गत आर्थिक वर्ष २०८२/०८३ मा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिए...

-->