बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याङ्जा गल्याङका परशुराम शिक्षण छाडेर कागती खेतीमा

स्याङ्जा/स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ९ चितडाँडाका ५५ वर्षीय परशुराम खनालले शिक्षक पेसा छाडेर व्यावसायिक कागती खेती थालेका छन् । जागिर खाने अवधि १० वर्ष बाँकी रहदै ३० वर्षे प्रावि तहको स्थायी शैक्षिक सेवा पाँच...

बागलुङको विकास कृषिजन्य मार्गमा खोजी

बागलुङ/नेपाल सरकारले वर्षमा ५ सय अर्बभन्दा धेरै कृषिजन्य वस्तुको आयात गर्छ । उचित नीति र कार्यक्रम भएमा नेपालको जमिनमा उत्पादन भैरहेका र हुन सक्ने कृषि फसलबाटै त्यो आयात प्रतिस्थापन गर्न सकिन्छ । तर त्यसका लागि...

कोदीमा कोदो महोत्सव

पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२, कोदीमा दोस्रो कोदो महोत्सव आयोजना गरिएको छ । पोखरा महानगरपालिकाले कोदो दिवसको अवसरमा महोत्व आयोजना गरेको हो । महानगरको ३ हजार ८ सय हेक्टरमा ४ हजार ८ सय टन...

गोडाले नसक्नेलाई ढोरपाटनमा घोडा

बागलुङ/जागिर खोज्दै उनले जीवनको धेरै समय विदेशमा बिताए । घरमा खान, लाउन नपुग्ने भएपछि रोजगारी खोजीमा २०४९ सालदेखि नै विदेश चहारे । साउदी अरबमा ३५ महिना, मलेसियामा ३ वर्ष, दिल्लीमा ५ वर्ष काम गरे...

कोदोको अर्थ राजनीति (सन्दर्भ: राष्ट्रिय कोदो दिवस)

नेपाल विश्वका प्रमुख कोदो उत्पादन गर्ने देशमध्ये एक हो । कोदो विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा व्यापक खेती गरिन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा वार्षिक करिब ३ लाख ३०...

मालिका गाउँपालिकाको ७७.४२ प्रतिशत बजेट खर्च, १५९ योजना सम्पन्न

म्याग्दी/  जिल्लाको मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८२/ ८३ मा विनियोजित बजेटको ७७.४२ प्रतिशत खर्च गर्दै अधिकांश विकास योजना सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा कुल ५१ करोड ३८ लाख २८...

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा/ नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित...

नेपाली बजारमा भिडाका विद्युतीय दुई पांग्रे सवारी

पोखरा/  हिरो मोटोकर्पद्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड भिडाले पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा सेवा विस्तार गरेको छ । नेपाली उपभोक्ताको जीवनशैली र आवश्यकताअनुरूप भिडा भीजेड२ इभुटर सिरिज तथा युवापुस्तालक्षित भिडा डिर्ट इके–३ विद्युतीय अफ–रोड...

गण्डकीमा ९० प्रतिशत रोपाइँ

पर्वत / मध्य साउनमा आइपुग्दा गण्डकी प्रदेशमा करिब ९० प्रतिशत धान रोपाइँ पूरा भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सङ्कलन गरेको पछिल्लो तथ्याङ्कमा प्रदेशका ११ मध्ये ९ जिल्लामा ८९.१२ प्रतिशत क्षेत्रफलमा...

पर्यटकलाई जरुरी जानकारी अब क्युआर कोर्डबाट

पोखरा/पर्यटकलाई सुरक्षित बनाउँदै पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्डबाट जानकारी दिने प्रणाली सञ्चालनमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा कोर्डको सुरुआत भएको हो । क्युआर कोर्ड स्क्यान...

-->