बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकीको गाँजा विधेयक फेरि सदनमा जाने

पोखरा/प्रदेश प्रमुखबाट फिर्ता भएको औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक यही साउन १५ गते बस्ने प्रदेश सभा बैठकमा पुनः पेश हुने भएको छ । गण्डकी प्रदेश सभाले पारित...

नेपाल भित्रियो भिदा स्कुटर

पोखरा/भारतीय दुईपांग्रे निर्माता हिरो मोटोकर्प अन्तर्गतको विद्युतीय सवारी ब्रान्ड ‘भिदा’ले नेपालमा औपचारिक रुपमा बिक्री थालेको छ । कम्पनीले नेपालमा विद्युतीय स्कुटर भिदा भिएक्स २ इभिओटर सिरिज तथा युवा लक्षित विद्युतीय अफ–रोड मोटरसाइकल सार्वजनिक गरेको...

सुरुङ युग सुरु

काठमाडौं/सडक यातायातमा नेपालको पहिलो सुरुङ मार्ग नागढुंगा सिस्नेखोला टनेल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । यद्यपि, पहिलो चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र यहाँ प्रवेश अनुमति छ । परीक्षण कालपछि सुरुङमार्ग सबै प्रकारका सवारी साधनलाई...

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

पाेखरा / आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले ५ करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी...

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

काठमाडौँ / नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग...

व्यवसायीलाई कर शिक्षा

म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरिक राजस्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीका लागि कर शिक्षा कार्यक्रम भएको छ । आर्थिक विधेयक २०८३ ले करदातालाई प्रदान गरेका विभिन्न छुट, सुविधा तथा...

मालिकाका व्यवसायीलाई एक दिने कर शिक्षा

म्याग्दी/ मालिका गाउँपालिकाका उद्योगी तथा व्यवसायीहरुलाई करसम्बन्धि शिक्षा दिइएको छ । गाउँपालिका, उद्योग बाणिज्य संघ मालिका र आन्तरीक राजश्व कार्यालय बागलुङको संयुक्त आयोजनामा व्यवसायीहरुका लागि एक दिने कर शिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको हो...

मालिकाको ऐतिहासिक, पर्यटकीय र सांस्कृतिक स्थानको पहिचान

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका तथा उद्योग बाणिज्य संघ मिलेर गाउँपालिका भित्र रहेका ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक स्थानहरुको पहिचान गरी त्यसको प्रचारप्रसार गर्ने घोषणा गरेका छन् । शनिबार गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा गाउँपालिका तथा...

कृषिबाट युवा गाउँ फर्काउने सपना

बागलुङ/वर्षमा दुई, चार हजार बिरुवा उत्पादन गर्नेहरु व्यावसायिक किसानका रुपमा चिनिन्छन् । तर बागलुङका गंगाबहादुर थापाले भने सुन्तलाका ४० हजार बिरुवा बेच्ने लक्ष्य राखेका छन् । ५१ वर्षीय गंगाबहादुरले प्लाष्टिकको दरबारभित्र ती बिरुवा उत्पादन गरी...

राइड सेयरिङमा ‘सवारी सेवा’ पहिलो वैधानिक कम्पनी

पोखरा/देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएको गण्डकी प्रदेशमा राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन् । लामो समय दर्ताबिना चलिरहेका दुईपांग्रे र चारपांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन...

-->