बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बृज सिमेन्टको सचेतना कार्यक्रम

पोखरा/ बृज सिमेन्टले पोखराको लामाचौरमा सिमेण्टको गुणस्तरबारे जानकारी बाँडेको छ । वडामा सेवा लिन पुगेका सेवाग्राही र अन्य समुदायका मानिसहरुलाई सिमेन्टको प्रयोग एवम् सिमेन्टको प्रकार बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका...

पोउवा संघमा धादिङ उवा संघको प्रतिनिधिमण्डल : वितरणमुखी हैन उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन सरकारसँग माग

पोखरा/ सरकारले ल्याएको वितरणमुखी बजेटले उद्यमशीलता विकास नहुनेमा एक कार्यक्रमका वक्ता सहमत भएका छन् । उनीहरुले रोजगारी सिर्जना तथा उत्पादनलाई केन्द्रमा राखेर बजेट ल्याउन स्थानीय सरकारहरुसँग माग पनि गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले...

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत

बागलुङ/ बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत भएका छन् । निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत...

गण्डकीको बजेट : भौतिक र जलश्रोतलाई धेरै

पोखरा/ गण्डकी सरकारको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजित बजेटमध्ये सबैभन्दा बढी रकम भौतिक पूर्वाधार,सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले पाएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालबाट प्रस्तुत बजेटमा सो मन्त्रालयको लागि १३ अर्ब ५...

पेबल अब पोखरामा

पोखरा/ पेबल, भारतको सबैभन्दा छिटो बढ्दो एसेसरिज ब्रान्डले पोखरामा आफ्नो उपस्थिति विस्तार गरेको छ । पेबल इलेक्ट्रोनिक ब्राण्ड हो । पेबलका विभिन्न खालका घडी, एयरपड, फिटनेस ट्रयाकर , स्पिकर लगायतका उत्पादनहरु बजारमा छन् ।...

यस्तो छ गण्डकीको ३५ अर्ब ९० करोड बजेटको पूर्णपाठ

पोखरा / गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि करीब ३६ अर्बको बजेट घोषणा गरेको छ। गण्डकी प्रदेश सरकारका तर्फबाट मंगलबार प्रदेश सभा बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले कुल ३५ अर्ब ९० करोड ९०...

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३५ करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभा सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त रकम बराबरको बजेट पेश गरेका हुन । कुल बजेटमध्ये चालुखर्च १३...

पोखरामा प्रादेशिक बसपार्कको निमार्ण गरिने

पोखरा/गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिकासंगको साझेदारीमा पोखरामा प्रदेश स्तरीय बसपार्कको निमार्ण गर्नेभएको छ । आथिर्क वर्ष २०७९÷०८० बजेट विनियोजन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले आवश्यक बजेट विनियोजन गरेको बताए । ‘पोखरा महानगरपालिका संगको साझेदारीमा...

मुटुरोग अस्पतालको सम्भाव्यता अध्ययन गरिने

पोखरा/आथिर्क वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशले प्रदेशमै मुटुरोग अस्पताल तथा मृर्गौला ट्रान्सप्लानका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले ‘पोखरा स्वास्थ्य प्रतिस्ठानसंगको सहकार्यमा गण्डकी प्रदेशमा ५० वेडको मुटुरोग अस्पतालको सम्भाव्यता...

प्रदेशमा कृषि सडकका लागि ३६ करोड रुपैयाँ विनियोेजन

पोखरा/गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश अर्थमन्त्री रामजी प्रसाद बरालले सार्वजानिक गरेको बजेट अनुसार कृषि सडकका लागि ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश भित्र रहेका...

-->