म्याग्दी, १३ साउन– माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–५,पुलाचौरमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।आर्थिक कारोबारका लागि सदरमुकाम बेनी आउने झन्झटलाई मध्यनजर गरी स्थापना भएको ग्राहक सेवा केन्द्रमा दैनिक सेवा लिन आउने गरेका...
बेनी/ म्याग्दीमा बेरुजुको ग्राफ घट्दो क्रममा रहेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमाम्याग्दीका स्थानीयतहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षककार्यालयले सार्वजनिक गरेको ५९ औँवार्षिक प्रतिवेदनअनुसार आर्थिक...