म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–५,बगुवाखोलाका सुनिल बानियाँ बिहानै बंगुरको खोरमा पुग्छन् । रोजगार अनुमति प्रणालीमार्फत् दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले आफ्नै लगानीमा बंगुरपालन गरेका छन् । करिब एकवर्ष अगाडीबाट फार्म...
पोखरा/ पोखराबाट उदाएकी बाल अभियन्ता प्रेन्सा रेग्मी नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । कोरोना महामारीको समयमा निःशुल्क मास्क वितरण, फुटबैंकदेखी गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी चर्चामा आएकी प्रेन्सा अब नबिल बैंकको ब्राण्ड एम्बेस्डर...
बागलुङ/ विद्युतीय खरिद प्रणाली प्रक्रियाबारे बागलुङका व्यवसायीलाई सचेत गरिएको छ । निर्माण व्यवसायी संघ बागलुङको आयोजनामा निर्माण क्षेत्रमा आबद्ध कम्पनीका प्रतिनिधिहरुलाई दुई दिने तालिम सञ्चालन गरी विद्युतीय ठेक्का प्रक्रियाबारे जानकारी दिएको हो । तालिममा बागलुङ,...