बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पल्सर १२५ एनएस बजारमा

पोखरा / पछिल्लो समय युवामाझ लोकप्रिय बजाज ब्राण्डको पल्सर एनएसको नयाँ सिरिज बजारमा आएको छ । २०० सिसिको एनएस बजारमा रहेपनि नयाँ मोडल सहित एनएस १२५ बजारमा आएको हो । आफ्नो छुट्टै पहिचान बनाउन सफल...

पोउवा संघका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिबाट पदभार ग्रहण

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । शनिबार सम्पन्न ३४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रजापतिसहित संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, उद्योग उपाध्यक्ष देवेन्द्र...

बागलुङ बजारमा मुस्ताङको स्याउ

बागलुङ/ मुस्ताङको स्याउ बजार झरेको छ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनी लगायतका नजिकका बजारमा देखिन थालेको हो । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको...

पोखरा उद्योग वाणिज्य संघमा पवन प्रजापति निर्वाचित

पोखरा – पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन् । पवनले १६ सय १३ र अर्जुनले...

गोकर्ण कार्की : कामले प्रमाणित गरेका, उवासंघ बुझेका, उद्योगी व्यवसायीले खोजेका उमेदवार

पोखरा / २०१७ सालमा तत्कालीन राजा महेन्द्रले कु गरि निर्दलीय पञ्चायत लागेपछि जनताले प्रजातन्त्र पाउन पुनः ३० वर्ष कुर्नुप¥यो । निसास्सिँदो त्यो समयमा दलमाथिको प्रतिबन्ध मात्रै लागेको थिएन, उद्योग, व्यवसायदेखि हरेका क्षेत्रमा उस्तै निराशा थियो...

पोखरा उद्योग वाणिज्य संघको चुनाव आज

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदैछ । संघको अध्यक्षमा पवनकुमार प्रजापति र अर्जुन पोखरेल प्रतिस्पर्धामा छन् । पवन हालका वरिष्ठ उपाध्यक्ष र अर्जुन हालका वाणिज्य उपाध्यक्ष हुन् । उनीहरु...

पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरले चलायो डोजर

पोखरा – पोखरा महानगरपालिकाले आफ्नै स्वामित्वको जग्गाका घर तथा पसल भत्काएको छ । चोकलाई फराकिलो बनाउने उद्देश्यसहित चल्तीको चोक महेन्द्रका घर तथा सटरमा महानगरले बिहीबार डोजर लगाएको हो । त्यहाँको सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई...

मध्य दरमखोला ‘ए’ र ‘बि’ जलबिधुत आयोजनामा प्रभु र सेञ्चुरी बैंकको लगानी

बागलुङ – बागलुङको गलकोटमा निर्माणधिन मध्य दरमखोला ‘ए’ (३ मेगावाट) र ‘वि’ (४.५ मेगावाट) जलविधुत आयोजनालाई प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले लगानी गर्ने भएका छन् । मध्य दरमखोला ‘ए’ प्रवर्धक कम्पनी ह्वाईटगोल्ड मल्टी...

बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बागलुङ – बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि सहित कर्मचारीको मिलेमतोमा तोके भन्दा कम दररेटमा ठेक्का पट्टा लगाएर ढुंगागिटी र बालुवा मार्फत आउनु पर्ने करमा नोक्सानी पु¥याएको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...

वालिङ उवा संघको अधिवेशन स्थगित

स्याङ्जा/ वालिङ उद्योग वाणिज्य संघको १६ औं साधारण सभा एवं ८ औं अधिवेशन स्थगित भएको छ । आज शनिबारको लागि तय भएको संघकोे साधारण सभा एवं अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको हो ।...

-->