बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिवाईसीको ३१ औं वार्षिकोत्सव

बागलुङ/ चारतारे युवा क्लब सिवाइसी नेपालको ३१ औं बार्षिकोत्सव बुधवार सम्पन्न भएको छ । वार्षिकोत्सवको अबसरमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सरकारी र गैर सरकारी संस्था मिलेर अगाडि बढेमा देश समृद्ध बन्ने बताए । उनले...

भिभोको चाडपर्व अफर

पोखरा/अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले चाडपर्व लक्षित ‘दशैं तिहार भिभोको साथमा, दैनिक उपहार हातमा’ मा योजना सार्वजनिक गरेको छ । यो योजना भदौ २३ गतेदेखि लागू भएको थियो । योजनाअन्तर्गत भिभोका भाग्यशाली प्रयोगकर्ताहरूले भी २५ फाइभजी...

युरोप, अमेरिका पुग्छ बागलुङ सिगानाको अकबरे खुर्सानी

बागलुङ – पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका-८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा...

कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा सुविधा वापतको रकम भुक्तानी

पर्वत/ कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकको खातामा उपलब्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ । उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर...

३८ वर्षअघि नै खारेज भएको फेवातालको त्यो ९ सय रोपनी जग्गा

पोखरा – पोखरा महानगरका मेयर धनराज आचार्यले केही दिनअघि फेवाताल किनारबाहिर ६५ मिटरसम्म नयाँ संरचना नबनाउन निर्देशन दिए। केही व्यवसायीले त्यसको प्रतिवाद गरे। उनीहरूले फेवातालको पानीभित्र पनि आफ्नो जग्गा रहेको दाबी गर्दै नछाड्ने चेतावनी दिए। मेयर...

गलकोटमा लक्ष्मी बैंकको शाखा

बागलुङ/ नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त लक्ष्मी बैंकले बागलुङको गलकोट नगरपालिकामा शाखा बिस्तार गरेको छ । १४३ औं शाखाको रुपमा गलकोट ३,हटियाबजारमा शाखा संचालनमा ल्याएकोे गलकोट शाखा प्रबन्धक गणेश कार्कीले बताए । उनले गलकोट शाखामार्फत्...

गुहेली सञ्चार सहकारीको कारोबार ९ करोड बढी

बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ९ करोड ९१ लाख रुपैयाँ भन्दा बढी कारोबार गरेको छ । सहकारीको सोमबार सम्पन्न १६ औं बार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष गीता...

जल्धारे सहकारीको सेयर पूँजी झण्डै पाँच करोड

पोखरा/ पोखरां २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी सस्था १४ औं वर्षसम्म आइपुग्दा झण्डै पाँच करोडको सेयर पूँजी पुगेको छ । सहकारीको क्षेत्रमा उल्लेख्य काम गरेको संस्थाले चालु आर्थिक वर्षसम्ममा एक हजार ५२...

सहकारीको नाममा ‘धन्दा’ चलेको छ : अर्थमन्त्री बराल

पोखरा/ गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले नेपालमा उत्पादन कम भएकाले सहकारीहरुले उत्पादनलाई जोड दिनुपर्ने बताएका छन् । उनले राष्ट्रिय पूँजी विकासका लागि आयातलाई घटाउँदै स्वदेशमा उत्पादनको मात्रा बढाउन आग्रह पनि गरे । मन्त्री बराल...

बजार अनुगमनमा तीव्रता

बागलुङ, ८ असोज– चाडपर्व नजिक आएपछि जिल्लाका सरोकारवालाले बजार अनुगमनलाई तीव्रता दिएका छन् । अनुगमनको क्रममा केही स्थानमा सुझाव दिइएको छ भने तत्काल सुधार नभए कारवाहीको चेतावनी दिइएको छ । विशेषगरी खाद्यबस्तु, चिया पसल, रेष्टुरेन्ट...

-->