बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चीन रिसाउने डरले अगाडि बढाइयो, अर्थले रोक्यो

पोखरा/ प्रदेश गौरवको आयोजनाको रुपमा राखिएको महत्वाकांक्षी र विवादित ‘गण्डकी काउ फार्म’ को प्रक्रिया पुनः अगाडि बढेको छ । चीनबाट उन्नत जातको गाई ल्याउने र प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने भनेर प्रदेश सरकार स्थापनाको एकवर्ष...

बाराही हाइड्रोपावरको आइपिओ मंसिर २१ देखि

बागलुङ/ जिल्लाको कुश्मीशेरामा जलबिद्युत आयोजना सञ्चालन गरिरहेको बाराही हाइड्रोपावरले सर्वसाधारणको लागि मंसिर २१ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले पहिलो...

सकियो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट

पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणले एक हप्ता लगाएर क्यालिब्रेसन फ्लाइट गरेको हो। प्राधिकरणले एरोनोटिकल रेडियो अफ थाइल्यान्डले विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण सम्पन्न गरेको छ। एरो थाईले समग्र अध्ययन...

व्यापार मेला सफल बनाउने बस्तुगत संघहरुको प्रतिवद्धता

पोखरा/ पोखरा उद्योग वाणिज्य संघमा आवद्ध बस्तुगत संघहरुले यही मंसिर १६ गतेदेखि पोखरा नयाँबजारमा सुरु हुने ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’लाई हरतरहले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले पोखरामा आयोजना हुने...

बिजुली बेचेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड आम्दानी

काठमाडौं, २ मंसिर – बिजुली निर्यातबाट मुलुकले १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । पछिल्लो विवरणअनुसार यस वर्षको पहिलो साढे पाँच महिनामा गरिएको बिजुलीको निर्यातबाटै उल्लेखित आम्दानी भएको हो...

पोखराबाट बनारस र दिल्ली उडान

पोखरा/ बुद्ध एयरले पोखराबाट बनारस हप्तामा ३ सिधा उडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा पहिलो उडानको रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने भएको हो । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र नागरिक उड्डयन प्राधिकरणको...

ब्याजदर घटाउन चेम्बरको माग

पोखरा/ नेपाल चेम्बर अफ कमर्स कास्कीले बैंक तथा वित्तीय संस्थाहरुमा वृद्धि भएको ब्याजदर घटाउन माग राख्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र पठाएको छ । चेम्बर कास्कीले मंगलबार बैंक तथा वित्तियसंस्थाहरुमा वृद्धि गरिएको ब्याजदरको विरोध गर्दै नेपाल...

‘विष सेवन गर्न बाध्य नपारियोस्’

पोखरा/बैंक तथा वित्तीय संस्थाका कारण आफूहरुले निकै समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । रेडियो अन्नपूर्ण पोखरा र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले सोमबार आयोजना गरेको ‘आर्थिक अन्योल र समाधान’ विषयक अन्तक्र्रियामा बोल्दै उनीहरुले कर्जा...

सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखरा/ सुजल डेरीले आफ्नो नयाँ ब्राण्ड बजारमा ल्याएको छ । पछिल्लो समय परिवारको मागलाई ध्यानमा राखेर नयाँ ब्राण्ड सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’ बजारमा ल्याएको हो । देशभरका उपभोक्ताको मागलाई ध्यानमा राखेर यो उत्पादन...

सुविधा सहकारीको अध्यक्षमा पुनम शर्मा निर्वाचित

बागलुङ / सुविधा सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनम प्रसाद शर्मा चयन भएका छन् । शनिवारमा समपन्न संस्थाको ५औं अधिवेशन तथा १४औं बार्षिक साधारण सभाबाट शर्मा पून अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । संस्थाको सञ्चालक...

-->