बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

व्यापार मेलाको समापन आज

पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आइतबार समापन हुँदैछ । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ मंसिर २५ गतेबाट सुरु...

जुनेलो जोगाउँदै सहकारी

बागलुङ/ठुला ठुला बारीका पाटा । गह्राभरी कोदो । छेउमा कोशेवाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरीलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीको शोभा...

करिडोरसँगको पहुँचमार्ग कालोपत्रे गर्न जैमिनीको दुई करोड

बागलुङ/ जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मीशेरा बजारलाई कालिगण्डकी करिडोरसँग जोड्ने पहुँचमार्ग कालोपत्रेका लागि प्रयास थालिएको छ । यसअघि यो सडक संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा कालोपत्रेको काम सुरु भएर बीचमै रोकिएको थियो...

विश्वकपका अति विशिष्ठ पाहुनालाई खाना चखाउँदै पोखराका विनोद बराल

काठमाडौँ, २३ मंसिर – यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ-आफ्नै तयारीमा...

सकियो शिकार याम : ढोरपाटनमा सात नाउर र पाँच झारलको सिकार गरियो

बागलुङ / यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन । आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका...

‘चुनावअघिको प्रतिवद्धता बिर्सेको छैन’

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक निजी साझेदारी कार्यक्रमको असफलताबारे अध्ययन हुनुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीले मात्र समृद्धि सम्भव हुने बताउँदै उनले महानगरले त्यो अभियानलाई निरन्तरता दिने उद्घोष गरे । पोखरा उद्योग वाणिज्य...

पोखरा महोत्सवका ६० प्रतिशत स्टल बुकिङ

पोखरा/ पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको ६० प्रतिशत स्टल बुकिङ भएको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघको ९ गते सम्म अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको...

व्यापार मेलामा महिला उद्यमी भन्छन् : कुरा काट्ने भएनन् भने सफल भइँदैन

पोखरा/ अगुवा महिला उद्यमी इन्दिरा बराल र लक्की क्षेत्री कार्कीले एउटै स्वरमा भने,‘आलोचना गर्ने भएनन् भने प्रगति गर्न सकिँदैन ।’ उद्यमशीलता सुरु गर्दा महिलाले पनि यस्तो काम गर्न सक्छन् र ? भनेर कुरा काटेको स्मरण...

राष्ट्रिय औद्योगिक व्यापार मेलामा महावीर पुन भन्छन् : उद्योगधन्दा खुले रोजगारी सिर्जना हुन्छ

पोखरा/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारको काम रोजगारी सिर्जना गर्नु नभएको भताएका छन् । उनले सरकारको काम व्यवसाय संचालनको वातावरण सिर्जना गर्नुमात्र रहेको जिकिर गरे । व्यवसाय संचालनमा आए स्वतः रोजगारी सिर्जना...

‘निजी क्षेत्रमैत्री वातावरण बनाऔं’

पोखरा/ गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेका समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को उदुघाटन समारोहलाई...

-->