पोखरा / अंग्रेजी नयाँ वर्षको सुरुवाटै पोखरा अन्तर्रास्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यससंग समबन्धित गतिविधि पनि हुन थालेका छन् । यसैविच भन्सार एजेन्टहरुको पेशागत हकहित र पोखरेली व्यवसायीको व्यापारमा सहजीकरण गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा...
पर्वत / ‘सि.जि. इनर्जी’ को लगानीमा पर्वतको मोदी खोलामा निर्माण भएको मध्य मोदी जलविद्युत आयोजनाको परीक्षण सफल भएपछि अब व्यावसायिक रुपमा बिद्युत उत्पादन थाल्ने भएको छ । २०७१ सालको मंसिरबाट मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण...
पोखरा/गण्डकी प्रदेशका उद्योग,वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिकग्राम निर्माणका लागि स्थानीय तहहरु उदासिन देखिएको बताएका छन् । उनले गण्डकीका २५ वटा स्थानीय तहमा उद्योगग्राम स्थापना भए पनि प्रभावकारी हुन नसकेको स्वीकारेका छन् । व्यावसायिक...
काठमाडौं / नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा...