बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यस्तो छ गण्डकीका अर्थमन्त्री बरालले प्रस्तुत गरेको प्रदेशको आर्थिक अवस्था

पोखरा / गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले राजस्व बढाउनुलाई उपलब्धिको रूपमा व्याख्या गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर अर्थमन्त्री बरालले राजस्व वृद्धिले आत्मनिर्भर गण्डकी प्रदेश निर्माणको अभियानलाई टेवा पुर्‍याउने बताएका हुन् । ‘यहाँहरूलाई स्मरण...

कपडा तथा फेन्सी व्यवसायी समितिको साधारणसभामा सम्मान

बागलुङ / कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङको १३औं बार्षिक साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगपालिकाका नगर उप–प्रमुख राजु खड्काले व्यापार व्यवसायमा नयांपन र...

प्रगतिको साधारणसभा सकियो, सिम्रिकको अध्यक्षमा चुडामणी सर्वसम्मत

बागलुङ / शुक्रवारबाट सुरु भएको प्रगति बहुउद्देश्यीय सहकारी संस्था बागलुङको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठेखोला २ भीमापोखरा सेवा केन्द्रबाट शुक्रवारदेखि शुरु भएको साधारणसभा शनिवार बागलुङ बजारमा मुख्य सभा गरी सम्पन्न...

सहकारीको छवि बिग्रन नदिऔं : नगर उपप्रमुख खड्का

बागलुङ / बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाको २१ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अहिलेसम्म सहकारीको छवि राम्रो भएको बताए । उनले सहकारीको छविलाई लामोसमयसम्म पनि...

सहकारी प्रवद्र्धनमा प्रदेश सरकार क्रियाशिल: मन्त्री बुढा

बागलुङ/गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले सहकारीलाई नियमन मात्र नगरी प्रवद्र्धनको लागि सरकारले काम थालेको बताएका छन् । उनले सहकारीको मोडल राज्यका हरेक निकायले पनि आत्मसाथ गर्नुपर्ने बताए । शनिवार गण्डकी प्रदेशको पुरानो...

२९ वर्षको शिक्षणपछि सुन्तलासँग रमाउँदै पुतलीबजारकी ‘तारा’

स्याङ्जा /  विगत तीन दशक स-साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार...

घर तथा भवनको नक्सा निःशुल्क बनाउदै आँबुखैरेनी गाउँपालिका

दमौली / गाउँवासीलाई सहज रूपमा सेवा प्रदान गर्न आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कार्यलाई अगाडि सारेको छ । गत भदौको गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिका क्षेत्रभित्रका घर तथा भवनको प्रस्तावित नक्सा...

प्रगति सहकारीको बार्षिक कारोवार पौने २ अर्ब

बागलुङ / प्रगति बहुउदेश्यीय सहकारी संस्था बागलुङले पौने २ अर्बभन्दा बढिको कारोवार गरेको छ । आर्थिक बर्ष ०७८/०७९मा प्रगति सहकारीले १ अर्ब ८२ करोड ९० लाख ७ हजार ५९१ रुपैयाँ कारोवार गरेको हो । बार्षिक...

आयस्तर बढाउन तरकारी उत्पादन तालिम

बागलुङ/ स्वरोजगारीका माध्यामबाट महिलाहरुको आयस्तर बृद्धिका लागि बागलुङको नारायणस्थानमा सात दिने मौसमी तथा बेमौसमी तरकारी उत्पादन तालिम सञ्चालन गरिएको छ । नारायणस्थानका ३२ जना महिलाहरुको सहभागितामा तालिम सञ्चालन गरिएको हो । आफ्नै माटोमा तरकारीको उत्पादन...

प्रदेशकै पुरानो सहकारीले नयाँ नेतृत्व पाउने

बागलुङ/ गण्डकी प्रदेशकै पुरानो कालिका सहकारी संस्था बागलुङले सञ्चालक समितिमा नयाँ नेतृत्व चयन गर्ने भएको छ । आगामी पुस २३ गते हुने साधारणसभाबाट नयाँ नेतृत्व चयन गर्न लागिएको हो । सहकारीको निर्वाचन कार्यक्रमअन्र्तगत पुस १४...

-->