बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कृषिमा आत्मनिर्भर हुन गफ मात्रै हुदैनः मुख्ममन्त्री अधिकारी

म्याग्दी/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बढ्दो आयात कम गर्न आफ्नै ठाउँ अनुकुलको उत्पादन बढाउनुपर्ने बताएका छन् । गाउँघरको जग्गा बाँझो छोडेर नेपालमा उत्पादन हुने कृषि उत्पादनको समेत आयात गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै अव...

उपकार बचतको रक्तदान

पोखरा/पोखरा महानगर पालिका वडा नं ६ लेकसाइड बैदामस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १४औं वार्षिककोत्सवको उपलक्ष्यमा शनिबार आयोजना गरेको रक्तादानमा ३९ युनिट रगत संकलन भएको छ । पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले रक्तदाता...

पर्वतका अवैध क्रसरलाई छोएन गृहको परिपत्रले

पर्वत/ गृह मन्त्रालयले २० पुसमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई गैरकानुनी रूपमा सञ्चालित क्रसर उद्योग बन्द गराउन निर्देशनसहितको पत्राचार गरेको थियो । गृहको निर्देशनसहितको पत्र पाएको ५ दिनपछि पर्वत प्रशासनले यसमा सम्बोधन हुने गरी सार्वजनिक...

आफन्तवाट सहयोग जुटाएर विपन्न परिवारलाई सिरक

नवलपुर / बैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसाले यहाँका विपन्न समुदायलाई जाडोमा ओढ्नका लागि सिरक वितरण गरिएको छ । गैडाकोट नगरपालिका-१७ का वडा अध्यक्ष गोपी कँडेलले जापान र अस्टेलियामा रहेका आफन्तवाट सहयोग जुटाएर ६४...

विद्रोही नेताबाट ‘होलटाइमर’ कृषकमा बदलिएका कृष्ण थापा

बागलुङ/ बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको बेग्लै पहिचान छ । अझ २०६२/०६३ ताका त राजमोका जिल्लाकै ठूलो राजनीतिक शक्ति थियो । त्यही शक्तिको नेतृत्व गर्थे, कृष्ण थापा । उनको नेतृत्वपछि राजमोको संगठन कमजोर भएको छ ।...

चौथो देवचुली महोत्सव सुरु

नवलपुर/ चौथो देवचुली महोत्सव बिहीबारबाट सुरु भएको छ । माघ १५ गतेसम्म चल्ने महोत्सवको गण्डकी प्रदेशका विना विभागीयमन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । गण्डकी प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका चुमानले मेला महोत्सवको उदेश्यसँगै...

दरवारको झल्को दिने त्रिपुरा लाउन्ज बार संचालनमा

पोखरा/ पर्यटकीय नगरी पोखरामा दरबारको झल्को दिनेगरी लाउन्ज बार संचालनमा आएको छ । सुरेशकुमार श्रेष्ठको लगानीमा पोखरामा नयाँ प्रकृतिको लाउन्ज संचालनमा ल्याएका हुन् । ‘मैले नयाँ सोचले यो संचालनमा ल्याएको हुँ । दरबारको झल्को...

पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

पोखरा/ पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् । पोखरा उद्योग...

सेवा विस्तार गर्दै वाईफाई नेपाल

पोखरा/ दमौली र लेखनाथबासीले अब सस्तोमा इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन् । मंगलबार एक कार्यक्रमका बीच वाईफाई नेपालले उक्त सेवा विस्तार गर्ने घोषणा गरेको हो । काठमाडौंमा सफलतापूर्वक सुरुवात भई संचालनमा रहेको यस...

बेनीमा ‘चिमखोलेको माया बाँड्दै’ गमबहादुर पुन

म्याग्दी / जिल्लाको सदरमुकाम बेनी बजारमा एउटा नयाँ होटल थपिएको छ, ‘गण्डकी होटल एण्ड रेष्टुरेन्ट’। कालीगण्डकीको किनारमा शुभारम्भ भएको होटलबाट तल नदीमा सलल राफ्टिङ गरेको दृश्य पनि देखिन्छ। होटल र राफ्टिङ दुवैको सञ्चालन सामाजिक...

-->