बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पुतलीबजारको एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

स्याङ्जा /जिल्लाको पुतलीबजार नगरपालिका-१० ले यस वर्ष सुन्तला बिक्रीबाट १४ करोड आम्दानी गरेको छ। व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा धेरै क्षेत्रफलमा सुन्तला खेती गर्ने...

गहुँ आयात सहज बनाउन व्यवसायीहरुको माग

भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशतभन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विस्कुट, कुकिज, चाउचाउ...

सरकारले गर्यो क्रसर उद्योगहरु खोल्न दिने निर्णय

काठमाडौं / सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड...

सातौँ पर्वत महोत्सव बुधवारदेखि, स्वास्थ्यमन्त्री गिरीले उद्घाटन गर्दै

पर्वत / उद्योग वाणिज्य सङ्घ पर्वतको आयोजनामा हुने सातौँ संस्करणको महोत्सव बुधवारदेखि सुरु हुँदै छ । समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आयोजना गरिएको र माघ २१ गतेसम्म चल्ने महोत्सवको सबै...

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा

पोखरा/ फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रबबहादुर थापा, फोर्स...

योजना आयोगको उपाध्यक्षमा म्याग्दीका डा. मीनबहादुर श्रेष्ठ

पोखरा / राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ गराए । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका...

पोखरा महोत्सव एक दिन लम्बियो, माघ १० सम्म चल्ने

पोखरा / पोखरा महोत्सव थप एक दिन लम्बिएको छ । माघ ९ गतेसम्म चल्ने तय भएको पोखरा महोत्सव १ दिन थप गरिएको हो । माघ १ गते पोखराको सेती खोंचमा भएको यती एयरलायन्सको विमान...

टेवानको बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ बिजनेस नेटवर्किङ एन्ड फेलोसिप प्रोग्राम गरेको छ । विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिवृद्धि गर्दै सामूहिक रुपमा व्यावसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम...

पोखरा महोत्सवमा दर्शक बढेसंगै दिनमै करोड कारोवार

पोखरा / अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थितीसंगै कारोबार समेत बढेको छ । शनिवार करिब...

तरकारी-अन्नबाली जोगाउन झन्डा र बुख्याचाको प्रयोग

लमजुङ / क्व्होलासोंथर गाउँपालिका-८ तामु गाउँकी लक्ष्मी गुरुङले फलाएको तरकारी बालीमा चराचुरुंगी पल्कियो । मकैबालीमा बाँदर लाग्यो । चराचुरुंगी र वन्यजन्तु मार्न नपाइने भएपछि गाउँ समाजमा यसबारे छलफल भयो । उनीहरूले धपाउने अथवा तर्साउने उपाय निकाले । लक्ष्मीका अनुसार...

-->