बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उवाथोकबाट पोखरेलीलाई निम्तो होमस्टेको टोली पोखरा

पोखरा/ तनहुको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै...

दुर्घटनापछि सरकारले भोलीलाई दियो देशभर शोक बिदा

काठमाडौं / सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आईतवार बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। यस्तै, सरकारले...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान स्थगित

पोखरा / यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी...

रास्वपाका सांसद ढाकाकुमार संलग्न सहकारी डुब्यो ढाकाकुमारमाथि पनि दोष

पोखरा/ खासै चर्चामा नरहेका कास्कीका मेडिकल डाक्टर ढाकाकुमार श्रेष्ठले एकाएक राजनीति रोजे । केही वर्ष यहाँको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेका उनी पोखरामै निजी क्लिनिक चलाउँथे । संचारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी...

मर्जरपछि प्रभु बैंकको ऋण दिने क्षमता बढ्यो

प्रभु बैंक विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने चरण पार गर्दै आएको हो । अहिले सेञ्चुरी कमर्शियल बैंकलाई मर्जर गरी आजको अवस्थामा आएका छौं । २०७० र ७१ सालमा प्रभु फाइनान्सले सेन्चुरी...

अमरसिंह चौरमा एघारौं पोखरा महोत्सव सुरु

पोखरा / पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे । युनाइटेड क्लब महोत्सवको आयोजक हो । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्यमशीलता विकास...

ट्याक्सी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन नगरप्रमुख श्रेष्ठको जोड

बागलुङ / धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभामा सहभागी ट्याक्सी व्यवसायीहरुले बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायतका शहरमा जाउआउ गर्न सहज...

प्रधानमन्त्री प्रचण्डले गोरखा आएर भने, ‘जिल्लालाई विकासको नमुना बनाउँछु’

गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्।  नेपाल उद्योग वाणिज्य संघले आयोज गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजीक्षेत्रको सहकार्य अनिवार्य...

सातौं म्याग्दी महोत्सव : म्याग्दी बनाउने र चिनाउने अवसर

बेनी/ म्याग्दीको परिचय लाहुरेहरुको जिल्लाबाट सुरु भएर प्रकृति, पौरखी र प्रतिभावानहरुको संगम भएको ठाउँ भनेर चिनिने अवस्थासम्म आइपुगेको छ । म्याग्दीलाई यहाँसम्म ल्याइपु¥याउन धेरै व्यक्तिहरुले विभिन्न क्षेत्रहरुमा महत्वपूर्ण योगदान र अनुकरणीय कामहरु गरेका छन् ।...

आयल निगमले घटायो इन्धनको मूल्य

पोखरा / नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको...

-->