पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ रेल निर्माण प्रक्रिया चाँडो सम्पन्न गर्न चीन सरकारसमक्ष आग्रह गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले चीनको लगानीका ठूला परियोजनाहरुले नेपाली युवाहरुको रोजगारी...
पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु...
पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटनको दिन पोखरा महानगरपालिकाले विदा दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन समारोहमा ब्यापक जनसहभागिता जुटाउने उदेश्यले आईतवार विदा दिने निर्णय गरेको हो । महानगरले सूचना प्रकाशित गरी पोखरा महानगर,...
पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्रीले भोलि आइतबार उद्घाटन गर्ने भएका छन् । भब्य कार्यक्रमका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण...
म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न े चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यस वर्ष उत्पादन भएको सुन्तलाले राम्रो...