बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोउवा संघले ग¥यो बस्तुगत संघहरुलाई सम्मान

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ सफल पार्न सघाउने बस्तुगत संघहरुलाई सम्मान गरेको छ । पुस १६ देखि २५ गतेसम्म पोखराको नयाँबजारमा आयोजित मेला सफल हुनुमा बस्तुगत संघहरुको भूमिका महत्वपूर्ण...

११ औं पोखरा महोत्सवको तयारी सुरु

पोखरा/ एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आगामी पुषको २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लबले...

पर्यटन प्रबद्र्धनमा कालिकादेखि विध्वसासिनीसम्म साईकल यात्रा

बागलुङ/ बागलुङ र पोखराको पर्यटन प्रबद्र्धनमा बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल यात्रा हुने भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग बाणिज्य संघ र शालग्राम शंग्रहालय लगायतका संस्थाहरुको समन्वयमा पुस...

पोखराका सबै उडान अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट

पोखरा / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रुपमा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले यो विमानस्थललाई १ जनवरी २०२३ देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोही दिनदेखि सबै आन्तरिक...

टुर दी पोखराको तयारी पूरा

पोखरा/ साइकल सिटी पोखराको आयोजनामा हुने टुर दी पोखराको तयारी पुरा भएको छ । पोखरालाई साइकल सिटीको रुपमा विकास गर्न र साइकलको महत्व बुझाउनका लागि सन् २०१५ देखि सुरु गरिएको टुर दी पोखराको छैटौं...

होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा राजभण्डारी

बागलुङ/ होटल व्यवसायी संघ बागलुङको अध्यक्षमा पुनः निलेश राजभण्डारी सर्वसम्मत रुपमा चयन भएका छन् । शनिबार सम्पन्न संघको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजभण्डारीलाई अध्यक्षमा पुनः अध्यक्षमा दोहोराएको हो । संघको उपाध्यक्षमा ताल बहादुर कुँवर...

पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी

पोखरा/ एघारौं पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी ईन्डष्ट्रीज प्रा.लि. रहने भएको छ । आगामी पुस २७ देखि माघको ९ गतेसम्म युनाइटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा हुने एघारौंं संस्करणको पोखरा महोत्सवमा...

सराङकोट सहकारीको न्यानो कपडा वितरण

पोखरा/ सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १६ औ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सराङकोट सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा १८ मा रहेको जन जागृतमा माविका २४ जना विद्यार्थीहरुलार्य न्यानो कपडा...

अब बागलुङमै आइएलटिएस

बागलुङ/अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्याण्ड लगायतको देशमा अध्ययन वा रोजगारीका लागि जाने युवाका लागि बागलुङमा अध्ययन गर्न पाइने भएको छ । धौलागिरि मोर्डन इन्स्चिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा यो काम थालेको हो ।...

लेखनाथ महोत्सवलाई आमा समुहहरुले सघाउने

लेखनाथ/ लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ७ गतेदेखि हुने ‘१८ औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा समुहहरुले सघाउने भएका छन । पुसको १९ गतेसम्म सञ्चालन हुने...

-->