बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुख्यमन्त्रीको ठाडो प्रस्तावमा ३२८ प्रतिशतसम्म बढेको कर घट्यो

पोखरा, ९ असोज– गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवन बीचको टकराव फेरि सतहमा आएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को को बजेट ल्याउने क्रममा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको द्वन्द्व सतहमा...

नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक शेरचन

काठमाडौं, ८ असोज – नेपाल रसिया चेम्बर अफ कमर्सको अध्यक्षमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न २५औ साधारणसभाले प्रभु बैंकका सिइओ शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध...

बलेवा एकता बागलुङ सेवा केन्द्रको संयोजकमा शर्मा

बागलुङ/बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङ बजार सदस्य सेवा केन्द्रको संयोजकमा चन्द्रप्रकाश शर्मा ‘गणेश’ चयन भएका छन् । सहकारीको १२ औं साधारणसभाअन्तर्गत बागलुङ सदस्य सेवा केन्द्रको क्षेत्रगत साधारणसभाले शर्माको नेतृत्वमा ९ सदस्यीय...

चुनावको मुखमा बढाएको कर घटाउने तयारीमा गण्डकी सरकार

पोखरा/ चालु आर्थिक वर्षमा आर्थिक ऐनमार्फत बढाइएको करको दर सरकारले चुनावको सम्मुखमा आएर घटाउने तयारीमा लागेको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ल्याएको बजेटमा सवारी देखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको छ...

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

जोमसोम – मुस्ताङ पर्वतीय सम्मेलनले हिन्दकुश हिमालय क्षेत्र (एचकेएच)का देशहरु सम्मिलित वातावरण मन्त्रीहरुको क्षेत्रीय परिषद् (मिनिस्टर काउन्सिल इन द एकेएच रिजन) बनाउन दिशानिर्देश गरेको छ । बुधबार दिगो पर्वतीय सोलुसनसम्बन्धी मुस्ताङ घोषणापत्र जारी गर्दै सम्मेलनले...

म्याक्सी म्याक्सको शाखा पोखरामा

पोखरा/ अष्ट्रेलियामा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ । नेपाली संगीतमा ख्याति कमाएका पोखरेली ब्याण्ड कन्दराका गायक विवेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको...

विलासिताको स्वाद भित्र्याउँदै मुस्ताङको ‘होटल शिन्तामणि’

पोखरा – टाढा तिब्बती पठारमा अवस्थित नेपालको प्राचीन निषेधित अधिराज्यमा २९ सुइटको शिन्तामणि मुस्ताङले विलासिताको नयाँ स्तर ल्याउँदै छ। सगरमाथाको घर र गनेरै नसकिने गगनचुम्बी धेरै हिमाली चुचुराहरु मात्र होइन, नेपाल लामो समययता एउटा...

लखन सहकारीको १५ औं साधारणसभा

बागलुङ/ लखन बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको पन्ध्रौ वार्षिक साधारणसभा सम्पन्न शनिबार भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले राज्यका ठूला आयोजना निर्माणमा सहकारीहरु पनि लगानी कर्ता बन्नुपर्ने...

चाडवाड लक्षित छुट योजना संचालन गर्न पोउवा संघको आग्रह

पोखरा, ३१ भदौ– पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीहरुसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघअन्तर्गत रहेका विभिन्न बस्तुगत संघहरुका अध्यक्ष र प्रतिनिधिहसँगको बिहीबार भएको बैठकमा...

मार्गदर्शन सहकारीको सातौं साधारण सभा

पोखरा/ पोखरा २६ मा रहेको मार्गदर्शन कृषि सहकारीले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाको प्रमुख अतिथि एवं जिल्ला सहकारी कास्कीका उपाध्यक्ष छवि लामिछानेले उद्घाटन गरे । उनले अहिलेको विषम परिस्थितिमा सहकारीले...

-->