बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लुम्बिनी बैंकका ग्राहकलाई केवलकारमा छुट

पोखरा/ लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिने सम्झौता गरेको छ । सम्झौतामा अनुसार लुम्बिनी विकास बैंकले ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको सेवा...

ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउन गुरु योजना

पोखरा / गण्डकी प्रदेश सरकारले ढोरपाटनलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नका लागि आवस्यक गुरु योजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारेको हो । नीति तथा कार्यक्रममा...

गण्डकी सरकारको अन्तिम नीति तथा कार्यक्रम आज

पोखरा/ वर्तमान सरकारले आफ्नो अन्तिम कार्यकालको नीति तथा कार्यक्रम मंगलबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा वाचन गर्नेछन । आगामी वर्ष प्रदेशसभाका सदस्यहरुको कार्यकाल सकिने हुँदा...

सुन्तला र काक्रोमा औसाको प्रकोप

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाका किसानको बारीमा फलेका सुन्तलामा औसा किराको संक्रमण देखिएको छ । सुन्तलाका स–साना दानामा किराको संक्रमण सुरु भएको भेटिएको हो । कृषि ज्ञान केन्द्र बागलुङको प्राविधिक समुहले किसानको बारीमा पुगेर...

कालीगण्डकी ए बाट उत्पादित बिजुली पनि भारत निर्यात सुरू

पोखरा – नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ। प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न...

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजलको मूल्य

पोखरा / पेट्रोल र डिजेलमा आज राति १२ बजेदेखि लागू हुने गरि प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ। यस्तै मट्टितेलमा पनि १० रुपैयाँ घटाइएको छ। नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार निगम सञ्चालक समितिले...

यामाहाको एफ जेड एक्स १५० पोखरामा

पोखरा/ यामाहाको नयाँ मोडलको मोटरसाइकल ‘एफ जेड एक्स १५०’ पोखरामा पनि आएको छ । यामाहाको पोखराका लागि आधिकारी विक्रेता भि.ए.डब्लू इन्टरप्राइजेजले महा एक्सचेन्ज मेलाको अवसरमा नयाँ मोटरसाइकलको सार्वजानिक गरेको हो । पोखरा रंगशालामा आयोजना गरिएको...

प्रविधिलाई अघि बढाउँदै मुक्तिनाथ मन्दिरमा पुग्यो प्रभु बैंक

प्रभु बैंकले मुक्तिनाथा मन्दिरमा क्यू आर कोड सेवाका सुचारु गरेको छ । नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मस्ताङको मुक्तिनाथ मन्दिरमा एक कार्यक्रमका बीच भेटी दान गर्दा क्यू आर कोड मार्फत भुक्तानी...

पोउवा संघमा सुर्खेत उवा संघको प्रतिनिधिमण्डल बीच सहकार्य गर्ने सहमति

पोखरा/ पोखरा र सुर्खेत उद्योग वाणिज्य संघबीच निजी क्षेत्रका साझा एजेण्डा सँगै अगाडि बढाउने र पर्यटन क्षेत्रमा सहकार्य गर्ने सहमति बनेको छ । पोखराले सुर्खेत उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलको स्वागतमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया...

नेपाल बैंकको नव निर्मित भवनको उद्घाटन

बागलुङ/ भूकम्पले चर्केको भवन भत्काएर नयाँ भवन निर्माण गरेको नेपाल बैंक लिमिटेड बागलुङ शाखाले सोमबार नव निर्मित भवनको उद्घाटन गरेको छ । नयाँ भवनको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठ र नेपाल बैंकका प्रमुख...

-->