बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बलेवा एकताको सेवा केन्द्र उद्घाटन

बागलुङ/ बागलुङ नगरपालिका, १४ नारायणस्थानमा प्रधान कार्यालय रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट आफ्ना सेवा दिन सुरु गरेको छ । बागलुङ बजारमा सेवा केन्द्रको उद्घाटन गर्दै सहकारीले सेवा दिन थालेको...

अस्वभाविक मुल्यवृद्धि नगर्न उपभोक्ता मञ्च बागलुङको अपिल

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजारमा भैरहेको अस्वभाविक मुल्यवृद्धि नगर्न व्यवासीहरुलाई अपिल गरेको छ । मंगलबार उद्योगी, व्यापारी तथा उपभोक्तालाई एक अपिलमार्फत सम्बोधन गर्दै मञ्चले भण्डारणमा रहेका सामाग्रीहरु समेत मुल्यवृद्धि पछिको दररेट कायम गरेर...

दराजको नव वर्ष २०७९ – नयाँ रहर, नयाँ अफर

पोखरा/ दराजले नव वर्ष २०७९ – नयाँ रहर, नयाँ अफर सुरु भएको घोषणा गरेको छ । चैत २७ को रातिबाट सुरु भएको यो अभियानबाट ग्राहकले थप आकर्षक र रोमाञ्चक शपिंग अनुभव पाउने दराजको दावी...

छुङगुरमा किट्टी बुन्ने तालिम शुरु

मुस्ताङ÷ मुस्ताङको छुङगुरमा महिलाहरुले लगाउने किट्टी बुन्ने तालिम शुरु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका २ मा पर्न छुङगुरमा महिलाहरुको लागि एक महिने तालिमको पालिकाका उपाध्यक्ष दिकी गुरुङले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले...

डि जानकी एग्रो फार्म खुल्ने, करिब २ करोडको लगानी

पोखरा/ युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करिब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रालि सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका तिमिल्सिनाले विश्वबैंक र नेपाल...

‘शुभबिहानी सहकारी लाखौं उठाएर भाग्यो’

पोखरा/ भारत सीतामाडीका सञ्जय साह पोखरामा तन्ना व्यापार गर्छन् । पोखरा वरपर डुल्दे, घुम्दै तन्ना व्यापार गर्दै रोजीरोटी जुराउँछन् । पोखरा, औद्योगिक क्षेत्र सगरमाथा टोलमा बस्दै आएका उनको एउटा सपना छ, मोटरसाइकल चढ्ने । साहको...

फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढ्दै

पोखरा/ कोभिड– १९ बाट प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने उद्धेश्यसहित पोखरामा आयोजना हुने १७ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइड स्थित फिस्टेल...

करिब २ करोडको लागतमा शुरु भयो डि जानकी एग्रो फार्म

पोखरा÷युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले करीब दुई करोडको लगानीमा डि जानकी एग्रो फार्म प्रा.लि.सञ्चालनमा ल्याउने भएका छन् । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रा.लि.का सञ्चालक समेत रहेका तिमिल्सिनाले विश्वबैंक र नेपाल सरकारको अनुदान...

१७ औँ फेवा नव महोत्वसमा टिकट नलाग्ने

पोखरा / होटल संघ पोखरा नेपालको आयोजनामा हुने फेवा नव महोत्सवमा यो वर्ष टिकट नलाग्ने भएको छ । संघले आयोजना गर्दै आइरहेको महोत्सवलाई परिमार्जित गर्दै यो वर्ष खुल्ला रुपमा महोत्वस गर्न लागेको हो । नेपाली नयाँ...

समृद्धिका लागि सहकारी आवश्यक : पालिका अध्यक्ष थापा

बागलुङ – गुहेंली सञ्चार सहकारी संस्थाले आफ्नै काठेखोला-२ भीमापोखरामा आफ्नै भवन बनाएको छ । नवनिर्मित भवनको काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले सोमवार उदघाटन गरे । उदघाटन गर्दै अध्यक्ष थापाले सहकारी शेयर सदस्यको समृद्धि लागि उत्पादनसंग...

-->