बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लेखनाथ महोत्सव सकियो

पोखरा/ लेखनाथमा जारी १७औं संस्करणको लेखनाथमहोत्सव ६ करोड ४५ लाख रुपैयाको कारोबार गर्दै सकिएको छ । महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको लेखनाथउद्योग बाणिज्य संघकाअध्यक्षएवं महोत्सवमुलआयोजक समितिका संयोजकछत्रधर आत्रेयले जानकारी दिए । महोत्सवको...

नेपाल–इटली उद्योग वाणिज्य संघमा गण्डकीबाट किसान

पोखरा– नेपाल–इटली उद्योग वाणिज्य संघको आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकी प्रदेशबाट किसान सुनार सदस्यमा चयन भएका छन् । २५ सदस्यीय कार्यसमितिको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा...

पोखरामा ‘विज्ञापन कर’ आतंक, पोउवा संघको कडा विरोध

पोखरा/ पोखरामा हरेका व्यावसायिक प्रतिष्ठानहरु अहिले एउटा सूचनाले त्रसित र आक्रोशित बनेका छन् । त्यो हो–विज्ञापन करको लागि थमाइएको पत्र । पत्रमा हरेक पसलहरुले टाँसेको १० वर्ग फुटभन्दा माथिको शुल्क लाग्ने उल्लेख गरिएको छ ।...

नववर्ष महोत्सवको तयारी सुरु

पोखरा/ होटल संघ पोखरा नेपालले १७ औं फेवा नववर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडस्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ । कोभिड– १९ का...

बागलुङमा पहिलोपटक स्ट्रबेरी खेती

बागलुङ/ तमानखोला गाउँपालिका वडा नंं २ को कटेरी गाउँमा स्ट्रबेरी खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । स्थानीय चुडामणि छन्त्यालले व्यावसायिक खेती थालेका हुन् । यो खेती जिल्लामै पहिलोपटक व्यावसायिक हो । लामो समय वैदेशिक...

मरेका मान्छेको लाइसेन्स बोकेर हिंड्छन् : मन्त्री यादव

पोखरा/भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई लाइसेन्स वितरणका समस्या र विकृति राम्रोसँग थाहा पाएको बताइन् । मरेका मान्छेका नाममा समेत लाइसेन्स लिएर हिंड्ने गरेको र लुकीचोरी लाइसेन्स जारी भइरहेको समेत यादवले खुलाइन् । लाइसेन्समा देखिएका...

बागलुङ नगरका २३६ किसानलाई अनुदान

बागलुङ/ पशु, पंक्षी तथा माछा पालन गरिरहेका बागलुङका २ सय ३६ जना किसानले अनुदान पाएका छन् । बागलुङ नगरपालिकाले पशु, पंक्षी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ जना किसान र एक...

पोखराको अन्नपूर्ण केवलकारले सुरु गर्यो ‘सूर्यदर्शन सेवा’

पोखरा – पोखरामा बनेको अन्नपूर्ण केवलकारले आज विहानैदेखि सूर्यदर्शन सेवा सञ्चालनमा ‍‌‌आएको छ । सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर आजबाट बिहान ५ बजेदेखि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले...

लेखनाथ महोत्सवमा २ करोडको कारोबार

पोखरा/ लेखनाथमा जारी १७ औं संस्करणको लेखनाथ महोत्सवमा सोमबारसम्म दुई करोड १५ लाखको कारोबार भएको छ । महोत्सवमा अहिलेसम्म ८० हजार दर्शकले अवलोकन गरेको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए । सोमबार विद्यालयस्तरिय...

यातायातसम्बन्धी सम्पूर्ण अधिकार माग्न पोखरामा सातै प्रदेशका यातायातमन्त्री

पोखरा/ सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री मंगलबार पोखरामा भेला हुँदैछन् । यातायातसम्बन्धी प्रदेश र संघ सरकारबीच रहेको समस्या समाधान गर्न मन्त्रीहरुको भेला आयोजना गरेको गण्डकीका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्काले जानकारी दिए...

-->