बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मध्यपहाडीको फेरोमा सम्भावना खोज्दै पोउवा संघ

पोखरा/पोखरा उद्योग वाणिज्य संघले व्यवसायमा नयाँ सम्भावना तथा साझेदारीको खोजी अभियान अगाडि बढाएको छ । संघले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको अध्ययन–अवलोकन भ्रमणसँगै सो सम्भावनाको खोजी गरेको हो । सो उपक्रममा संघका अध्यक्ष...

सोलारको पीपीए दर ५ रुपैयाँ ९४ पैसा मात्रै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद-बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ । सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी...

एकता सहकारीका महिला कर्मचारीलाई तालिम

बागलुङ\अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बागलुङको एकता सहकारी संस्थाले महिला कर्मचारीहरुलाई एक दिने सहकारी सचेतना तालिम प्रदान गरेको छ । महिला कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहकारीको अवधारणा, मूल्य मान्यता, सिद्धान्त,...

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

पोखरा/ नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । अमेरिकी डलरको भाउँ उच्च हुँदा नेपाली रुपैयाँ हालसम्मकै कमजोर देखिएको हो । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर...

पोखराका नौ ताल जोड्न साइकलमार्ग

पोखरा – गण्डकी प्रदेशको सुन्दरनगरी पर्यटकीय शहर पोखरालाई थप व्यवस्थित र आर्कषक बनाउन साइकलमार्ग निर्माणको काम सुरु भएको छ । पोखरा महानगरपालिकाले प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न महानगरका ९ वटा ताल जोड्ने साइकलमार्ग...

चरक हस्पिटल र नेपाल बैंकबीच सम्झौता

पोखरा/ नेपाल बैंक लिमिटेड र पोखराको नागढुङगामा रहेको चरक मेमोरियल हस्पिटलबीच साझेदारी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र चरक हस्पिटलको तर्फबाट निर्देशक रामचन्द्र रेग्मीले शुक्रबार...

बीऊको बजार अभावमा मुला लगाउन छाडियो

बागलुङ/बीऊ उत्पादनमा प्रसिद्ध मानिएको कुश्मीसेरामा पछिल्ला केही वर्षदेखि किसानले मुला लगाउन छाडेका छन् । उनीहरुले बजार नपाएको भन्दै मुला लगाउन छाडेका हुन् । २०५२ सालदेखिनै मुलाको बीऊमा अब्बल मानिएको जैमिनी नगरपालिका–१ को टारमा किसानले मुलाको...

दराजको अफर

पोखरा/अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गर्दै हरेक आइतबार आइएमई पे डे सुरु हुने घोषणा गरेको छ ।यससँगै दराज र आइएमई पे प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे वालेटमार्फत् दराजमा भुक्तानी गर्दा हरेक आइतबार १० प्रतिशत...

कांग्रेस निकट व्यवसायीहरुको पनि छुट्टै संगठन

पोखरा\गण्डकीमा रहेका नेपाली कांग्रेस निकट उद्योगी÷व्यवसायीहरुले नयाँ संस्था घोषणा गरेका छन् । प्रजातान्त्रिक उद्योगी÷व्यवसायीको प्रदेशस्तरीय भेलाले घोषणा गरेको संस्थाको नामाकरण भने गरिएको छैन । संस्थाको अध्यक्षको रुपमा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई चयन गरिएको छ ।...

फ्रेसोको नयाँ प्रचार अभियान

पोखरा/ सुजल फुड्स प्रालिले आफ्नो उत्पादन फ्रेसो क्याण्डीको नयाँ प्रचार अभियान सुरु गरेको छ । फ्रेसो ब्रेथी अर्थात् ‘फ्रेसो क्याण्डी ःताजा स्वास’ नारासहितको प्रचार अभियानमा क्याण्डीले स्फूर्तिदायी ताजा स्वास प्रदान गर्नुको आत्मविश्वास बढाउँछ भन्ने...

-->