बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा

बागलुङ/नेपाल बैंक लिमिटेड बागलुङ शाखाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा थालेको छ । बैंकले बागलुङ बजारको शिवधाराचोकमा निर्माण भएको नयाँ भवनबाट ग्राहकका लागि सेवा दिन थालेको हो । २०१७ सालमाबागलुङमा शाखा स्थापना गरेको बैंकले भूकम्पले...

बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंंडेलले रोजगार प्रवद्र्धन तथा आर्थिक विकासको क्षेत्रमा काम गर्ने उद्योग...

उद्योग वाणिज्य संघको साधारण सभा अबैधानिक : नेराबासंघ

बागलुङ/ नेपाल राष्ट्रिय बाणिज्य संघ बागलुङले उद्योग बाणिज्य संघ बागलुङले आयोजना गरेको साधारणसभा अबैध भएको भन्दै बिरोध जनाएको छ । अध्यक्ष भवनराज बरालले एक बिज्ञप्ती जारी गर्दै बैद्यता सकिएको वर्तमान कार्यसमितिले आयोजना गरेको साधारण...

पढ्दै–कमाउँदै कार्यक्रम : शिक्षा मन्त्रीको जिल्लाका ३ विद्यालय छनोट

बागलुङ/ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पढ्दै कमाउँदै कार्यक्रमका लागि बागलुङका तीन विद्यालय छानोट गरेको छ । केन्द्रले बिहीबार सार्वजनिक गरेको सूचीमा शिक्षामन्त्रीको जिल्ला बागलुङका ३ विद्यालय मात्रै छनोट भएका हुन् । बागलुङको ताराखोला...

‘गोरखकाली रबर उद्योग प्रदेशलाई दिनुहोस्’

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अलपत्र गोरखकाली रबर उद्योग प्रदेशलाई चलाउन दिन माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री पोखरेलले उक्त माग...

पस्र्याङमा टिभिएस सर्भिस सेन्टर

पोखरा/ पोखराको पस्र्याङमा टिभिएसको सर्भिस सेन्टर संचालनमा आएको छ । जगदम्बा मोटर्स टिभिएस पोखराका लागि आधिकारिक बिक्रेता बतास ब्रदर्सअन्तर्गत रहेको गण्डकी मोटर्स प्रालिले संचालनमा ल्याएको सेन्टरको सोमबार उद्घाटन गरियो । सो अवसरमा जगदम्बा मोटर्सका...

तातोपानीमा माछापुच्छे«

म्याग्दी\माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियानअन्तर्गत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी...

म्यानेजर्स क्लबको अध्यक्षमा राजभण्डारी, सचिव र कोषाध्यक्षमा शर्मा

बागलुङ – बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा एकता सहकारी संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारी चयन भएका छन् । क्लबको शुक्रवार समपन्न प्रथम साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो...

नेपाल बैंकको २१२ औं शाखा चोरमारामा

नवलपरासी/नेपाल बैंैक लिमिटेडको २ सय १२ औं शाखा नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित चोरमारामा सञ्चालनमा आएको छ । शाखाको नेपाल सरकारका अर्थ सचिव एवं नेपाल बैंक सञ्चालक समितिका पूर्वअध्यक्ष मधुकुमार मरासिनी, मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्रबहादुर राना...

बलेवामा ग्लोबल आईएमई बैंक

बागलुङ/ ग्लोबल आईएमई बैंकले बागलुङको बलेवामा आफ्नो सेवा बिस्तार गरेको छ । केही वर्षदेखि बलेवा क्षेत्रका सर्वसाधारणलाई काउन्टरमार्फत सेवा दिँदै आएको बैंकले सोमबार आफ्नो २ सय ८९ औं शाखा उद्घाटन गरेको हो । बागलुङ नगरपालिका...

-->