पोखरा/ शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरको १७ औं शाखा पोखराको चाउथेमा शनिबारदेखि शुभारम्भ भएको छ । आज मातातीर्थ औंसीको दिनमा पोखरा उद्योग वाणिज्य संघका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले...
घलेगाउँ (लमजुङ) – दुई दशकअघिसम्म विकासका पूर्वाधार नपुगेको घलेगाउँमा यतिबेला भने आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत् र सडक पुगेको छ । पर्यटक बोलाउने, घरमै खाना खुवाउने, संस्कृति देखाउने, हिमाल हेराउने परिकल्पनासाथ सुरु भएको ग्रामीण...