पोखरा/ पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ । समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा...
पोखरा / पोखरा–११ अन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले डा. कृष्णमुरारी अधिकारीको संयोजकत्वमा ‘फोहोर व्यवस्थापन अभियान पोखरा, मणिपाल शाखा’ गठन गरिएको छ। फोहोर व्यवस्थापन अभियान पोखराका संयोजक राजन श्रेष्ठको...
तनहुँ/ जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा सञ्चालित कृषि फर्म, मौरी पालन केन्द्र तथा घरेलु उद्योगहरूको स्थलगत अनुगमन गरेका छन् । सरकारी अनुदानबाट सञ्चालन भएका कृषि तथा उद्यमका कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन...
पोखरा/गण्डकी प्रदेश सभाको अर्थ तथा विकास समितिले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजना गरेको प्रि–बजेट छलफलमा प्रदेशको वित्तीय क्षमता अभिवृद्धि, बजेट कार्यान्वयन र उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिइएको छ । छलफलमा सहभागी मन्त्री, पूर्वमन्त्री,...
बागलुङ/सदरमुकाम बागलुङ बजारमा सञ्चालित डेरी उद्योगलाई दुग्धजन्य पदार्थलाई व्यवस्थित रुपमा भण्डारण गर्न सरोकारवाला निकायले निर्देशन दिएका छन् । अनुगमनका क्रममा डेरी उद्योगले अव्यवस्थित तरिकारले दुग्धजन्य पदार्थ भण्डारण गरेको भेटिएपछि सरोकारवाला निकायले यस्तो निर्देशन दिएका...
काठमाडौं / नेपालमा नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दै आईरहेको काठमाडौंको क्वालिटी रिन्युएवल इनर्जी प्रा.लि.ले ‘क्लिन इनर्जी कम्पनी’ अवार्ड र सो कम्पनीको सिओओ तुफान गौतमले ‘इनर्जी लिडर्स’ अवार्ड प्राप्त गरेका छन् । संघिय राजधानी काठमाडौंमा आयोजना...