काठमाडौं / चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्। संयुक्त विज्ञप्तिमा रुस र चीनले समान र सन्तुलित बहुध्रुवीय विश्व र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन...
बागलुङ/निर्माण व्यवसायी संघ बागलुङले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै समायोजन गर्न माग गरेको छ । मुल्यबृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै संघले समायोजन गर्न माग गरेको...
बिराटनगर / झापाको दमक नगरपालिका-८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काको आत्महत्या प्रकरणमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृतसहित चारजना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता भएको छ । ग्लोबल आइएमई बैंकको बिराटनगर...
पोखरा / मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको निर्णयअनुसार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। बैंकका अनुसार मानन्धरले बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा लामो अनुभव...
पोखरा/पेशागत बीमा अभिकर्ता संघ नेपाल, एलआइसी नेपाल लिमिटेड बीमक शाखा समिति लेखनाथको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले प्रतीक्षा रानाभाटलाई अध्यक्षमा चयन गरेको छ । समितिको उपाध्यक्षमा मुरलीमोहन तिवारी,सचिवमा याममाया भुजेल(पूर्णिमा),कोषाध्यक्ष गीता बिमली,सह सचिवमा...