बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवर्द्धन

पोखरा/ ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने नारासहित मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग...

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ/ नेपाल–चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ । लोमान्थाङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र नेपाल टेलिकम जोमसोम कार्यालयको टोलीद्वारा शनिबार कोरलानाकामा थप सञ्चार...

मोबाइल व्यवसायीको उपाध्यक्षमा उदय

पोखरा/पोखराका व्यवसायी उदयबहादुर केसी ‘लाहुरे दाइ’ नेपाल मोबाइल व्यवसायी महासंघको उपाध्यक्ष चुनिएका छन् । काठमाडौंमा सम्पन्न नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशनले उनलाई उपाध्यक्ष चुनेको छ । महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन् । वरिष्ठ...

गण्डकी सरकारले तोकेको शुल्कमा १५ प्रतिशत छुट दिनुपर्ने

पोखरा/गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली फेरि संशोधन गरिएको छ । यो त्यही नियमावली, जसका कारण गतसाल यातायात व्यवसायीले सवारी ठप्प पारेर हड्ताल गरेका थिए । सरकारले गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली,...

उपभोक्ता सक्षम भए जलवायु परिवर्तन न्यून गर्न सकिन्छ

म्याग्दी/ जलबायु परिवर्तनका कारण जीवअस्तीत्व नै संकटमा पर्न सक्ने अवस्थाले गर्दा उपभोक्ताको तहबाटै यसमा सचेत हुन पर्नेमा जोड दिइएको छ । बेनी नगरपालिका क्षेत्र भित्रका सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरु सहभागी तालिममा उक्त प्रसंगमा...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती सुरु भएको छ । प्रविन कृषि तथा पशुपंक्षी फार्ममार्फत ३० रोपनी खेत र पाखोबारीमा स्याउखेती सुरु गरेको हो । फार्मका सञ्चालक यादव पौडेलले...

मूल्य पारदर्शीताबारे पोउवा संघले माग्यो सुझाव

पोखरा/पोखराका व्यवसायीहरुले कारवाहीको त्रास फैलाएर हैन,व्यवसायीहरुलाई सहजता प्रदान गर्दै राजश्व संकलनको प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएका छन् । व्यावसायिक नीति÷नियमहरु कार्यान्वयनमा लैजाँदा आवश्यक तयारी गर्न तथा उद्योगी/व्यवसायीलाई मौका दिनुपर्ने माग पनि गरेका छन् ।सरकारले बिक्रीयोग्य...

चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

तनहुँ/ मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो...

बडिगाडमा स्थानीय उत्पादनको मेला

बागलुङ/स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ बडिगाड गाउँपालिकामा स्थानीय उत्पादनको मेला शुरु भएको छ । बडिगाड गाउँपालिका वडा नं. ५ स्थित खारा बजारमा मेला शुरु भएको हो । एक साता सञ्चालन...

बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

बागलुङ/बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । संघको शनिबार सम्पन्न १६ औं साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना श्रेष्ठ, महासचिवमा...

-->