पोखरा/पोखरामा आयोजना आयोजित प्रतियोगितात्मक नयाँ उद्यमी खोज कार्यबाट तीन उत्कृष्ट परियोजनाहरु पुरस्कृत भएका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) पोखराले व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकासँगको सहकार्यमा आयोजना गरेको ‘आइडियाजः फ्युचर लिडर्स अफ पोखरा २०२६’...
काठमाडौं / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लिएर पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन्। अर्थमन्त्री डा.वाग्लेले आठ जना पूर्वअर्थमन्त्रीहरुसँग नयाँ बजेटको विषयमा सुझाव लिएका हुन्। अर्थमन्त्री वाग्लेलाई पूर्वअर्थमन्त्री रामेश्वर खनालले उच्चस्तरीय आर्थिक...
नवलपुर/ जिल्लाका विभिन्न उद्योग वाणिज्य संघहरूले स्थानीय तहहरूले कानुनले परिभाषित गरेको क्षेत्रभन्दा बाहिर गएर विज्ञापन कर उठाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । संघहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीमाथि अनावश्यक दबाब सिर्जना गरिएको...
मुस्ताङ/ कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । आयोजनाले सालबसाली ठेक्का सम्झौता अनुसार करिव सात करोड लागतमा जोमसोम–कागबेनी नौ किलोमिटर सडकखण्डको स्तरोन्नति सुरु गरेको हो । राष्ट्रिय...
पोखरा/ महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्याम प्रसाद भण्डारीले बिहीबार आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख...