बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सोलेडाँडामा जडिबुटी संरक्षणका लागि पार्क

बागलुङ/सामान्यतया पार्क भन्ने बित्तिकै घुम्ने, बस्ने, स्थान बुझिन्छ । तर बागलुङको तमानखोला गाउँपालिका–४ को सोलेडाँडामा घुम्ने पार्कसहित जडिबुटी पार्क बनाइएको छ । सोलेडाँडा समुन्द्री सतहदेखि २ हजार ६ सय मीटर अग्लो छ । यहाँको जंगल...

मैकोट खोलामा बेलिब्रिज सञ्चालन, स्थानीयलाई सहज

रुकुमपूर्व / रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ । बेलिब्रिजको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका बीच गरेका छन् । गाउँपालिकाले आफ्नै स्रोतमार्फत करिब १ करोड ५०...

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ/ उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो । आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी...

प्रगतिको स्थापना दिवसमा गौशालालाई खाद्यान्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको २० औं स्थापना दिवसको अवसरमा गौशालालाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ पञ्चकोटमा रहेको गण्डकी गोपाल गौबंश संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो । संरक्षण...

नेउवा महासंघका उपाध्यक्षलाई पोउवा संघको स्वागत

पोखरा / नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले पोखरा र समग्र गण्डकी प्रदेशमा लगानी भित्र्याउन तथा पर्यटन प्रवद्र्धनको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गर्नुपर्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा आइतबार...

तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेठ तेश्रो साता

पोखरा/ फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा यहि जेठ १८ गते पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फेवातालबारे प्रचारप्रसार गर्ने, फेवातालमा हुन सक्ने...

सोलेडाँडामा पर्यटन प्रवर्द्धन गोष्ठी

बागलुङ/सोलेडाँडासहितका तमानखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रवद्र्दनमा गाउँपालिकाले सबैखाले कार्यक्रमहरु जोड्ने लक्ष्य बनाएको छ । गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रम, पर्यटन गोष्ठी तथा रिर्पोटिङ कार्यक्रममा जनप्रतिनिधिले तमानखोलालाई पर्यटन र...

गण्डकी प्रदेश कस्तुरी हो, वीना खोज्न अन्यत्र जानु पर्दैन– अर्थ सचिव पाण्डे

पोखरा/ गण्डकीको आर्थिक मामिला मन्त्रालयका सचिव डा.टोकराज पाण्डेले गण्डकी प्रदेश कस्तुरी सरह रहेकाले यसको यसको समृद्धिका लागि वीना खोज्न अन्यत्र जानु नपर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माणपूर्व मन्त्रालयले आइतबार...

लमजुङका घरबास संचालकलाई आतिथ्यता सत्कार र हाउस किपिङ तालिम

पोखरा/होमस्टे अर्थात् घरबास संचालन गर्दै आइरहेका लमजुङका महिलाहरुको लागि आतिथ्यता सत्कार,अतिथि कक्ष व्यवस्थापन (हाउस किपिङ) र नृत्यसम्बन्धी प्रशिक्षण सुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ गण्डकीको सहआयोजना एवं...

 ‘मगर सङग्रालय’ म्याग्दीको नारच्याङ लेकगाउँ

म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘मगर सङग्रालय’ को पहिचान बनाएको हो...

-->