पोखरा/ आगामी विहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ । सम्बन्धित...
म्याग्दी/चुनावलाई प्रभावित पार्नको लागि पैसा बाँड्न हिंडेको आरोपमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का पूर्व वडा अध्यक्ष नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकाको चराङ...
काठमाडौं/ निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । पर्सी विहीबार प्रतिनिधिसभा सदस्य...
बागलुङ/आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामाग्री वितरण भएको छ । सोमबारदेखिनै मतदान अधिकृत र कर्मचारी तथा सुरक्षाकर्मीहरु सामाग्री पाएपछि मतदान केन्द्र हिंडेका छन् । निर्वाचन हुने सबै मतदान...
पोखरा/ नेकपा (एमाले) कास्कीका नेता बेदबहादुर गुरुङले कम्युनिस्टधारका मतदातालाई एमाले चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा मत दिन आह्वान गरेका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत सोमबार यस्तो आह्वान गरेका हुन् । विगतमा एमालेको मत...