मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

म्याग्दीमा समानुपातिक मतमा रास्वपा पहिलो

म्याग्दी/ प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो स्थान हासिल गरेको छ । रास्वपाले १९ हजार ९८७ मतसहित पहिलो स्थान बनाएको हो । त्यसैगरी दोश्रोमा नेकपा एमाले ९ हजार ४४७ मत...

गगन थापालाई हराउदै रास्वपाका अमरेशकुमार बिजयी

पोखरा / सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति गगनकुमार थापालाई पराजित गर्दै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । सिंहले ३५ हजार ६८८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी थापाले...

नवलपरासी पश्चिम-१ बाट बिनोद चौधरीलाई पराजित गर्दै रास्वपाका विक्रम खनाल निर्वाचित

पोखरा / नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई ३५ हजार भन्दा धेरै मतान्तरले पराजित गर्दै खनाल निर्वाचित भएका हुन्। खनालले ४५...

गण्डकीमा रास्वपा १२ स्थानमा विजयी, कांग्रेस २, एमाले शुन्य

पोखरा/प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा मतको बाढी आइरहँदा गण्डकीका १२ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । गण्डकीमा कांग्रेसले २ सिट जित्दा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन् भने एमालेले कुनैपनि निर्वाचन...

कास्कीमा भत्कियो एमालेको विरासत, रास्वपाको क्लिन स्विप

पोखरा/कास्कीमा नेकपा एमाले ठूलो धक्का पायो । एमालेको बलियो विरासत मानिने कास्कीले यस पटक परिवर्तनको कोल्टे फे¥यो । ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा १ र ३ मा विभिन्न समयमा भएका निर्वाचनमा दल फेरिदैँ...

ताप्लेजुङबाट एमालेका क्षितिज थेबे निर्वाचित

पोखरा / प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङबाट नेकपा (एमाले)का क्षितिज थेबे निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, एमालेका थेबे १३ हजार ९६२ मत प्राप्त गरेर सांसद निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ...

१५ हजार मतान्तरले विजयी भए वर्षमान पुन

पोखरा / दश वर्षे सशस्त्र विद्रोहको उद्गमस्थल रोल्पामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विरासत मात्र जोगाएको छैन, मतान्तरको नयाँ कीर्तिमान समेत कायम गरेको छ। नयाँ शक्ति सन्तुलन र बदलिँदो राजनीतिक समीकरणका बीच रोल्पाले...

जेनजी सम्झौताका मस्यौदाकार मनिष नवलपुर-२ बाट बने २६ वर्षमै सांसद

पोखरा/ प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नवलपुर २ बाट २६ वर्षीय जेनजी युवा मनिष खनाल भारी मतका साथ विजयी भएका छन्। सो क्षेत्रमा २०७४ देखि नेकपा एमाले र नेपाली कांग्रेसबीच आलोपालो चलिरहेकोमा यसपटक खनालले त्यसलाई...

प्युठानमा रास्वपाका सुशान्त विजयी, तेस्रो भए सूर्य थापा

प्युठान / प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्। शनिबार सम्पन्न अन्तिम मतगणना अनुसार उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली...

झापा ५ मा एमाले अध्यक्ष ओली हराउँदै बालेन विजयी

पोखरा/  कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । सर्वाधिक चासोको रुपमा हेरिएको यो निर्वाचन क्षेत्रमा...

-->