म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...
चितवन-२ मा भारी मतान्तरसहित रवि लामिछाने तेस्रोपटक विजयी
पोखरा / चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । यो समेत उनी त्यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार लामिछाने ५४ हजार ४०२ मत...
बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार विजयी
पोखरा / बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका...
म्याग्दीमा महाविरको १४ हजार मतको अग्रता
म्याग्दी / हिमाली जिल्ला म्याग्दीको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार महाविर पुनले १४ हजार मतले अग्रता लिएका छन् । जिल्लाका ६ मध्ये ५ स्थानीय तह तथा अन्नपुर्णको २ वटा वडा बाँकी हुदा पुनले...
बागलुङ-१ मा जीतको नजिक पुगे रास्वपाका खड्का
बागलुङ / प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा बागलुङ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का जीतको नजिक पुगेका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवारसंग फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।
हालसम्म...
बागलुङका दुवै क्षेत्रमा रास्वपाको अग्रता, पछ्याउदै काँग्रेस
बागलुङ / प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा बागलुङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम राखेका छन् । पछिल्लो मत गणना परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाका सुशिल खड्का फराकिलो...
स्याङजा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
पोखरा /स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धनञ्जय रेग्मी विजयी भएका छन् । उनले २९ हजार ७१ मत पाए ।
उनका निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत पाएका छन्...
कास्की– २ मा रास्वपाका पौडेल लोकप्रिय मतका साथ विजयी
पोखरा / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तमप्रसाद पौडेल बिजयी भएका छन् । पत्रकारिता पुष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका पौडेल पार्टी सभापति रवि लामिछाने निकटका हुन् ।
विजयी पौडेलले ३१...
बाँके-२ बाट खोल्यो एमालेले खाता, मोहम्मद इस्तियाक निर्वाचित
बाँके / बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । मोहम्मद इस्तियाक राई निर्वाचित भएसंगै एमाले खाता खोलेको हो ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार...
कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित
पोखरा / कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले...